ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता विधेयकमा दफावार छलफल जारी


admin
२० माघ २०७५, आइतबार   ५ : १०   बजे

काठमाडौं,२० माघ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा पनि ‘नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक २०७५’ माथि दफावार छलफल जारी रह्यो ।

आजको बैठकमा नेपाली काङ्ग्रेसका गगनकुमार थापाले नागरिकता प्राप्ति गरेको एक वर्षभित्र थर सच्याउन चाहेमा सच्याउन सक्ने प्रावधान राख्न सुझाव राख्नुभयो । 

सोही पार्टीका सुजाता परियार, उमा रेग्मी र दिलेन्द्रप्रसाद बडूले संविधानको भावनाअनुसार नागरिकतासम्बन्धी विधेयक ल्याउन सुझाव दिँदै आमाको नामबाट नागरिकता प्राप्ति गर्न सहज बनाउनुपर्छ भन्नुभयो । 

नेकपाका रेखा शर्मा, विन्दा पाण्डे र यशोदा सुवेदीले शैक्षिक प्रमाणपत्रभन्दा जन्मदर्तालाई नागरिकता प्राप्तिको आधार बनाउन आफ्नो धारणा राख्नुभयो । समितिका सभापति शशी श्रेष्ठले नागरिकतासम्बन्धी संविधानको व्यवस्था र आमाको नामबाट नागरिकता प्राप्तिमा अझ सहज हुने तरिकाबाट विधेयक आउनेछ भन्नुभयो । विधेयकमाथिको दफावार छलफल जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu