ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा ८औँ राष्ट्रिय खेलकुदमा सहभागीहुने खेलाडीहरुको छनौट


एबीसी न्यूज
१ फाल्गुन २०७५, बुधबार   ८ : २७   बजे

काठमाडौ, १ फागुन । चितवनमा ८औँ राष्ट्रिय खेलकुदमा सहभागीहुने खेलाडीहरुको छनौट हुने भएको छ ।
चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा प्रदेश खेलकुद परिषद् प्रदेश नम्बर ३ का संयोजक सुदिर शाहिको अध्यक्षतामा ८औं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुको छनौट प्रतियोगिता चितवनमा हुनभएको हो ।
प्रदेश स्तरिय खेलकुद प्रतियोगिताको समुद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपाका अ्रध्यक्ष पुषपकमल दाहाल प्रचण्डबाट फागुन ६ गते चितवनमा हुने आयोजकले जानकारी दिएको छ ।

फागुन ६ देखि ९ गते सम्म प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा उसु र एथलेटिक्स खेलहुने जिल्ला खेलकुद बिकास समितिले जानकारि दिएको छ ।प्रतियोगितामा सुरक्षा लगायतका बिषयमा जिल्ला खेलकुद बिकास समितिका पदाधिकारि तथा प्रशिक्षकहरुलाई अगाडि बढाउन निर्देशन समेत शाहिले दिए । कार्यक्रममा बिभिन खेलसग आवद्ध प्रशिक्षक एवम् संघहरु लगायत विभिन्न निकायका प्रमुखहरुसंग विभिन्न विषयमा छलफल गरिएको छ ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्षले गंगालामा,जिल्ला समन्य समितिका प्रमुख कृष्ण डल्लाकाटि , पुर्व जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष उतम गुरुङ , जुनियर प्रहरी शिक्षालयका प्रमुख बुद्व श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। जिल्ला समन्य समिति प्रमुख प्रताप डल्लाकोटिले खेलकुदलाई अझ राम्रोसँग परिचालनगर्न सकिने दावि गरे ।चितवन कुनै कुरामापनि कमि नभएको बताउदै, सबै वडा प्रमुख , नगरपालिका प्रमुख र नजिकका वडाहरुलाई समाबेश गनुपर्ने डललाकोटिको बताए । प्रतियोगितामा बिजयि खेलाडीहरुले ८औं राष्ट्रिय खेलकुदमा सहभागी हुनपाउने मापदण्ड अनुसार खेलाडी छनौट गराउन लागेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गंगालाल लामाले जानकारि दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu