ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध विस्तार भएको छ– प्रधानमन्त्री ओली


एबीसी न्यूज
३ फाल्गुन २०७५, शुक्रबार   ८ : २२   बजे


काठमाडौं,३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मूलुकमासङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन गर्न सरकार सफल भएको बताएका छन् ।

शुक्रवार एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा उक्त कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले सरकार बनेको एक वर्षको अवधिमा मुलुकमा तीनवटै तहमा सरकार सञ्चालन, कर्मचारी समायोजन र विभिन्न कार्यालय स्थापना गरी सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन भएको बताए ।

यो वर्ष सङ्घीयता कार्यान्वयन गर्ने वर्षका रुपमा रहेको उल्लेख गर्दै यो अवधिमा सङ्घीयता कार्यान्वयनका लागि १०९ वटा कानून संशोधन गरेको र ५५ वटा कानून विधेयकका रुपमा संसद्मा पेश भएको उनले जानकारी दिए । “सरकार समृद्धि प्राप्तिको लक्ष्यमा निरन्तर अगाडि बढेको छ, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार भएको छ, पारवहन सन्धि, रेल र पानीजहाज कम्पनी खुल्दैछन्”, प्रधानमन्त्री ओलीले भने, “छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध विस्तार भएको छ,।”

यो वर्ष सरकारले अगाडि सारेको सामाजिक सुरक्षा योजना अत्यन्तै सफल कार्य भएको उल्लेख गर्दै उनले यसमा ६०० बढी रोजगारदाता समाहित भएको बताए । “मुलुकभर सडक विस्तार, विमानस्थल निर्माण तथा विस्तार भएका छन् । “अहिले निराशा फैलाउने बेला होइन, लोकतन्त्रको कुनै विकल्प छैन, हामीले स्रोत साधन र क्षमताको पूर्ण प्रयोग गरिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “ढिला हुनसक्छ तर राम्रा काम भइरहेका छन्, हामीले उधारा योजना बाँडेका छैनौँ देश बन्छ बनाउनु पर्छ । ”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

‘बझाङको बाघ’ अब यूएफसीको ढोकामा : एमएमए के हो, रवीन्द्र ढाँटको सफलताको राज के हो?

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

भोटेकोशी बाढी : मृतकको संख्या ६२६ पुग्यो, अझै २,४२६ जना सम्पर्कविहीन

विद्यालय बग्यो, तर विद्यार्थी बाँचाउन सफल भए प्रधानाध्यापक : ‘स्कुलबाट निकालेर डाँडातिर पुर्‍यायौँ’

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu