ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परियोजना बन्द हुँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य


एबीसी न्यूज
६ फाल्गुन २०७५, सोमबार   ३ : २८   बजे


काठमाडौं – दैलेख ठाँटीकाँध गाउँपालिका–४ स्थित गैरागाउँ लघु जलविद्युत् परियोजना बन्द अवस्थामा रहेको छ । 

रु ५१ लाखको लागतमा नौ वर्षअघि निर्माण भएको उक्त परियोजना विगत आठ महीनादेखि बन्द अवस्थामा रहेको हो । परियोजनाको उपकरण बिग्रिएपछि विद्युत् उत्पादन बन्द भएको हो । 

विसं २०६६ मा ऊर्जा मन्त्रालयको २२ लाख, जिल्ला सौर्य ऊर्जाको २४ लाख र तत्कालीन विसाला गाउँविकास समितिको पाँच लाख गरी कूल रु ५१ लाखको लागतमा उक्त परियोजना सञ्चालनमा ल्याइएको परियोजना सञ्चालन समितिका अध्यक्ष प्रेमबहादुर शाहीले बताउनुभयो । 

परियोजना बन्द हुँदा स्थानीय २०९ घरधुरी अध्यारोमा बस्न बाध्य छन् । ‘आर्थिक अभावले उपकरण खरीद गर्न सकिएन,’ परियोजनाका अध्यक्ष शाहीले भन्नुभयो,“समितिको कोषमा रकम नभएकाले गाउँपालिकामा सहयोगका लागि अनुरोध गरेका छौ ।” काठको पोल पटक÷पटक ढल्ने भएकाले परियोजनामा समस्या उत्पन्न हुँदै आएको अध्यक्ष शाहीको भनाई छ । 

ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले गैरागाउँ लद्यु जलविद्युत् आयोजना निर्माणका लागि रु ८ लाख विनियोजन गरेको बताउनुभयो, “गाउँकार्यपालिकाको बैठकबाट निर्णय गरेर रकम विनियोजन भइसकेको छ,” अध्यक्ष शाहीले भन्नुभयो, “अब केही महीनाभित्र जलविद्युत् परियोजना मर्मत गरी सञ्चालनमा ल्याउँछौ,’ त्यसपछि यहाँका नागरिक अध्यारोमा बस्नुपर्दैन् 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group