ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमजीवी मानव जातिको मुक्तिका निम्ति दलितले संघर्ष गर्नुपर्छ : संयोजक आहुति


admin
१२ फाल्गुन २०७५, आइतबार   २ : ५३   बजे

काठमाडौं ,१२ फागुन । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेपाल निर्माणका निम्ति वैचारिक,राजनीतिक तथा सांगठनिक अभियान समिति दलित विभागले राष्ट्रिय भेला सम्पन्न गरेको छ ।

शनिबार काठमाडौको विजुली बजारमा देशै भरीबाट १०१ जना प्रतिनिधिका साथै पर्यवेक्षक र दलित समुदायको उल्लेख्य सहभागीतामा सम्मपन्न गरेको हो । भेलालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले नेपाली दलितहरूले विश्व समाजमा रहेका श्रमजीवी मानव जातिको मुक्तिका निम्ति संघर्ष गर्नु पर्ने बताउनु भयो ।

उहाँले विकसित विज्ञान प्रविधिमा आधरित वैज्ञानिक समाजवाद व्यावस्थाको पक्षमा नलागीकन दलित मुक्ति आन्दोलन अघि बढ्न नसकने धारणा समेत राख्नुभयो । जात व्यावस्था उन्मुलन मोर्चा ,नेपालका नव निर्वाचित संयोजक राजकुमार हिङमाङले नेपाली दलितहरुले अब दक्षिण एसियाका २१ करोड दलित र विश्वका दलितहरुको मुक्तिकालागि नयाँ कार्य दिशा सहित अगाडि बढ्नु पर्ने बताउनु भयो ।

त्यस्तै गरि महिला विभागका संयोजक धनकुमारी सुनारले महिला मुक्ति र दलित महिला मुक्ति को प्रक्रियालाई राजनितिक आन्दोलनसंग जोडेर लानु पर्ने धारणा राख्नु भयो । युवा विभागका संयोजक वलराम न्यौपानेले दलित मुक्ति आन्दोलनलाई गैरदलितले अग्र मोर्चामा रहेर साथ दिनु पर्ने बताए ।

विद्यार्थी विभागकी संयोजक राजेश्वरी सुवेदीले विद्याथी आन्दोलनसंगै दलित मुक्ति आन्दोलन जोडेर लानु पर्ने बताउनु भयो ।

कार्यक्रम संचालनको क्रममा बुद्धि राम ठटालले अबको दलित आन्दोलन परम्परागत ढंगले होईन नयाँ समाजववादी एकताले मात्रै अगाडि बढाउन सकिने बताउनु भएको छ ।

कार्यक्रममा जात व्यावस्था उन्मुलन मोर्चाको पहिला बैठकले सातै प्रदेशमा भेलाका लागि संयोजक समेत तोकेको छ । जात व्यावस्था उन्मुलन मोर्चा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

संयोजक (राजकुमार हिङमाङ खोटाङ,बुद्धि राम ठटाल सोलुखुम्बु ,रोहित हिङमाङ पाँचथर,खगेन्द्र विक झापा ,उर्मिला दर्नाल सुनसरी ,हिरा माया विक खोटाङ ,निर्मला हिङमाङ झापा ,दिलकुमारी लोहार उदयपुर ,किसोर पोख्रेल धनकुटा ,विनोद लाखे उदयपुर ,सौगात सिवा मोरङ , दिपनारायण दास धनुषा ,राजकुमार मण्डल सिराहा , परमेश्वर महरा धनुषा ,मनोज महरा महोत्तरी, उर्मिला वर्देवा सर्लाही,काली वहादुर वि क सरलाही,उत्तर कुमार रहपाल सर्लाही,मनोज राम पर्षा .फुगनी सदा सिराहा ,सफल दर्नाल सरलाही ,सरोज पाश्वान सिराहा ,छत्र लाखे सिन्धुली ,गोविन्द विस्वकर्मा चितवन ,.नरेश परियार काठमाण्डौ ,सिताराम नेपाली सिन्धुपाल्चोक,केदार घतानी काभ्रे,कर्ण वहादुर सुनार काभ्रे ,रेखा विस्वकर्मा मकवानपुर ,कमला विस्वकर्मा भक्तपुर ,राम कुमार भित्रीकोटी काठमाडौ ,ममता रसाईली काठमाडौं,सुदिप गहतराज मकवानपुर ,धर्म दुलाल काठमाडौं ,लक्ष्मी नेपाली चितवन,सुमित्र खाती मकवानपुर ,रत्न विसुखें ललितपुर ,रुकु रणपाल स्याङ्जा, चित्र वहादुर विक कास्की ,सुर्य साही स्याङ्जा,गोपाल नेपाली वादी रुकुम , दिलेन्द्र सुनार जुम्ला ,भीम परियार सल्यान,वम वहादुर विक अछाम ,प्रदिप टमटा कञ्चनपुर ,टिकाराम वयलकोटी नुवाकोट । भेलाले दलित संगठनको नाम “जात व्यावस्था उन्मुलन मोर्चा “ घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group