ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले आज चीनको सामना गर्दै


एबीसी न्यूज
१३ फाल्गुन २०७५, सोमबार   १० : ३६   बजे


काठमाडौं, १३ फागुन । आईसीसी महिला टी–ट्वान्टी एसिया क्षेत्रीय छनौट खेलमा नेपालले आज चीनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार पौने १ बजे हुनेछ ।

अंक तालिकामा आफू भन्दा माथि रहेको चीनसँग जित निकाल्दै नेपाल विश्वकप यात्रा सहज बनाउने तयारीमा छ । चार खेलबाट ६ अंक जोडेको नेपाल सहज जित निकाल्दै अंक तालिकाको माथिल्लो स्थान उक्लने रणनीतिमा छ । आइतबार हङकङसँग भएको खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

त्यसअघि नेपालले युएईसँग ५८ बल बाँकी रहँदै सात विकेटको फराकिलो जित निकालेको थियो । थाइल्याण्डसँग ५७ रनले पराजित नेपाल मलेसियासँग ३४ रनको जित निकालेको थियो ।

चीन र नेपालको महिला टीम यसअघि थाइल्याण्ड महिला टी–ट्वान्टी स्मासमा आमनेसामने भएका थिए । उक्त खेलमा नेपालले चीनलाई १० विकेटको फराकिलो जित निकालेको थियो ।

सात टोली सम्मिलित प्रतियोगितामा नेपाल अंक तालिकामा चौंथो स्थानमा छ । राउण्ड रोविनका आधारमा पहिलो हुने टोलीले विश्वकपमा सहभागिता जनाउने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group