काठमाडौं,१६ फागुन । रोटरी क्लब दमौलीले होली पर्वको अवशरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
डन दमौलि होलि फेस्टिवल २०७५ कार्यक्रम गर्ने तयारी गरेको हो ।
काठमाडौमा एक कार्यक्रमकाविच यहि चैत ६ गते मनाईने होलिको अवशरमा विभिन्न खेल, फुड फेष्टिवल र विभिन्न किसिमका सांगितक कार्याक्रम प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।
रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तर्रा्ष्ट्रिय सामाजिक संस्था हो, जसले सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ
प्रतिक्रिया दिनुहोस्