ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिर्गौलापीडित शिक्षकलाई दश लाख सहयोग


admin
१८ फाल्गुन २०७५, शनिबार   १२ : ३२   बजे


वालिङ, १८ फागुन । यहाँका एक मिर्गौलापीडित व्यक्तिलाई उपचारका लागि रु दश लाख आर्थिक सहयोग गरिएको छ । 

वालिङ तथा आसपासका विद्यालयमा अध्यापनरत शिक्षक खुमबहादुर गुरुङको उपचारका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको रकम सङ्कलनका अभियानकर्ता टीकराज गुरुङले बताउनुभयो । 

हाल वालिङ नगरपालिका– १ रामबाच्छामा बसोवास गर्दै आउनुभएका गुरुङको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको उपचारका लागि सामाजिक सञ्जालमार्फत ‘सपोर्ट फर केवी गुरुङ’ अभियान सञ्चालन गरेपश्चात देश तथा विदेशबाट सहयोग रकम प्राप्त भएको अभियानकर्ता टीकराजले बताउनुभयो । 

“केवी सरको उपचारका लागि सहयोग रकम आउने क्रम जारी छ” अभियानकर्ता गुरुङले भन्नुभयो, “आगामी दिनमा प्राप्त भएको रकम पुनःहस्तान्तरण गरी उहाँको उपचारमा सहयोग गर्छौं ।” 

झण्डै दुई महीना अघिदेखि उपचारका क्रममा रहनुभएका मिर्गौलापीडित गुरुङले अहिले नेशनल डायलासिस सेन्टरमा उपचार गराइरहनुभएको छ । उपचारका क्रममा गुरुङको हालसम्म रु तीन लाख खर्च भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group