ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवक पक्राउ


admin
१८ फाल्गुन २०७५, शनिबार   ५ : ११   बजे


दाङ, १८ फागुन । तुल्सीपुरमा २७ वर्षीय गणेश हमाललाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवक खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ परेका छन । उपमहानगरपालिका-७ डाँडापातु बस्ने २१ वर्षीय असिमसिंह राठोरलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

तुल्सीपुर उपमहानगरपालिका(५ ट्याक्सी पार्कमा राठोर समेत ३र४ जनाको समूहले हमाललाई खुकुरी प्रहार गरी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यायल तुल्सीपुरबाट खटिएको प्रहरीले फरार व्यक्तिहरुको खोजी गर्ने क्रममा सोही उपमहानगरपालिका(७ खर्चवाको जंगलमा भाग्दै गरेको अवस्थामा राठोरलाई फेला पारी पक्राउ गरेको बताइएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हमालको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार पश्चात थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहारबाट गम्भीर घाइते भएका हमालको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार पश्चात थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।
घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

पीडित अझै रोइरहेका छन्, सरकारको सफलताको जयजयकार किन ?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu