ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलीदेखि खुलामञ्चमा एकहप्ते निशुल्क योग शिविर हुदैँ


admin
२५ फाल्गुन २०७५, शनिबार   १ : ०८   बजे

काठमाडौं,२५ फागुन । टुडिखेलमा आइतबारदेखि एक हप्ते योग शिविर हुने भएको छ । मनोक्रान्ती केन्द्रको स्थापनाको ३२ औँ बर्ष पुगेको अवसरमा केन्द्रले टुटिखेलमा एक हप्ते नि शुल्क योग शिविर आयोजना गर्न लागेको केन्द्रका अध्यक्ष डा योगि विकासान्दले जानकारी दिए ।

नसर्ने रोगहरुको जोखिव बढिरहेको अवस्थामा योग ध्यानबाट यस्ता रोगहरुको जोखिमबाट बच्न र तनावमुक्त जिवन उनल उत्प्रेरित गर्नको लागि आफूहरुले एक हप्ते नि:शुल्क योग शिविर आयोजना गर्न लागेको बताए ।

फागुन २६ गते देखि चैत २ गते सम्म टुटिखेलमा हरेक दिन विहान साढे छ बजे देखि साढे आठ बजे सम्म चल्ने शिविरको लागि उपत्यका बाहिरबाट आउने व्यक्तिहरुलाई संस्थाले नै आवसिय व्यवस्था गर्ने समेत केन्द्रले जानएको छ । यसको लागि केन्द्रले विभिन्न सामाजिक संस्था तथा स्थानिय निकायसंग आर्थिक सहयोग संकलन गरेको केन्द्रले जनाएको छ ।

दैनिक हजार जना भन्दा धेरैले सहभागिता जनाउने पूर्व अनुमान गरिएको शिविरमा सहभागिता जनाउन देशभरका मनोक्रान्ती केन्द्रहरुलाई आमन्त्रण गरिएको समेत केन्द्रका अध्यक्ष डा।योगिविकासान्दले बताए । शिविरको लागि हाल सम्म १८ लाख भन्दा बढि खर्च हुने पूर्व अनुमान रहेको समेत संस्थाले जनाएको छ ।

यस्तै केन्द्रका महासचिव डा सुवास घिमिरेले ध्यान प्रणायमबाट समाजको रुपातन्त्रण मात्र नभएर स्वस्थ जीवनशैली यापन गर्न ठूलो सहयोग गर्ने हुदाँ सबैलाई योग प्रतिको झुकाव राख्न र उत्पेरित गर्न आफूहरुले सार्वजनिक रुपमै योग शिविर गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group