ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहमतीपत्रमा बिखण्डनकारी निती त्यागेको शब्द भेटिंदैन : राप्रपा अध्यक्ष कमल थापा


sharan sharan
२८ फाल्गुन २०७५, मंगलबार   १० : ५८   बजे

बुटवल, २८ फागुन ।
राप्रपा अध्यक्ष कमल थापाले सरकारले सिके राउतसंग गरेको सहमतीपत्रमा राउत समुहले राष्ट्र बिखण्डनको एजेण्डा त्यागेको भन्ने कुरा नआएको बताउनुभएको छ । राप्रपाले १४ दिन अघि थालेको राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुटवल पुग्नुभएका अध्यक्ष थापाले आज पत्रकारहरुसंग कुरा गर्दै राउतसंगको सहमती रहस्यमय रहेको टिप्पणी गर्नुभयो ।
उहांले दिल्लीमा नेपालका राजनितीकदल र तत्कालिन माओबादी बिच १२ बुंदे सहमती भएदेखि नै नेपालमा बैदेशीक चलखेल बढेको आरोप लगाउंदै त्यसैबेला देखि नेपाल अन्तरराष्ट्रिय रणभुमी भएको बताउनुभयो ।
राप्रपा पुरानो परम्परागत ब्यवस्थाको पक्षमा नरहेको स्पष्ट पार्दै अध्यक्ष थापाले परिवर्तनकारी शक्ति र परम्पराबादी शक्तिको बिचबाट मध्यमार्गी राजनितीक प्रणाली राप्रपाको निती भएको बताउनुभयो । राप्रपा पश्चगामी र प्रतिगामी दुबै बिचारको पार्टी नभएको उहांको भनाई छ ।
उहांले गणतन्त्र स्थापना पछि धर्मसंस्कृति प्रतिको आक्रमण बढेको, भ्रष्टाचार बढेको, बिखण्डनकारीको उदय भएको र लोकतन्त्रको आवरणमा लुट तन्त्र मौलाएको बताउनु भयो ।
राप्रपाले रथ सहित सुरु गरेको मेचिमहाकाली यात्रा आज बुटवलबाट पोखरा तर्फ प्रस्थान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group