ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा सरकारी गाडीको चरम दुरुपयोग


एबीसी न्यूज
२९ फाल्गुन २०७५, बुधबार   ६ : ३०   बजे


पाल्पा, २९ फागुन । पाल्पामा जनप्रतिनीधि र कर्मचारीले सरकारी गाडीको चरम दुरुपयोग गरेका छन् ।
सार्वजनिक बिदाको दिन पूजाआजा, जन्त जादा मलामी जादा समेत सरकारी गाडी प्रयोग हुनेगरेको छ । यसरी जिल्लामा सरकारी गाडीको चरम दुरुपयोग हुन थालेपछि स्थानियबासीले यसको विरोध गरेका छन् ।
बुधवार मात्र पाल्पा जिल्लाका जिल्ला समन्वय अधिकारीले आफ्नो कूलपुजाका लागि सरकारी गाडिमा बोका बोकाएर गाउसम्म पुगेका छन् ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुखले प्रयोग गर्दै आएको बा १ झ ५८८१ नंम्बरको सरकारी गाडि जिल्ला समन्वय अधिकारी रामप्रसाद पाण्डेले बुधबार स्याङ्जाको विर्घा घरमा आफ्नो कूलपूजाका लागि बोका बोक्न प्रयोग गरेका हुन् ।
सरकारी गाडीको दुरुपयोगबारे समन्वय प्रमुख पाण्डे संग बुझदा आफूले हिंडालेर ल्याउन सम्भव नभएकोले गाडिमा राखेर कूलपूजाको लागि बोका गाउमा लगेको स्वीकारे । ‘यो त सामान्य कुरा हो नि’, उनले भने, ‘म गाडिमा जान्छु बोका हिंडालेर लैजाउ भन्न मिलेन ।’ उनले कूलपुजामा बोका हिंडाएर लैजान सम्भव नभएकोले गाडि प्रयोग गरेको बताए ।
जिल्ला समन्वय कार्यालय पाल्पामा यस बारेमा बुझ्दा एक कर्मचारीले भने कूलपुजाको लागि गएको भएपनि कोको त्यसमा को को गएका छन् थाहा भएन पाल्पाका ८ गाउँ पालिका र दुई नगरपालिकामा प्रयोग हुने सरकारी गाडीहरु प्राय सरकारी काम भन्दा पनि ब्यक्तिगत काममा बढी प्रयोग हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group