ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुलिखेलमा नेपालकै पहिलो पटक सुपरम्यान फ्लाइङ (फोटोफिचर)


admin
३ चैत्र २०७५, आइतबार   ३ : ००   बजे


काठमाडौं,३ चैत । नेपालमा प्याराग्लाइडिङ, बञ्जी जस्तै नया“ साहसिक खेल सुपर म्यान फाइङ थपिएको छ । नेपालमै पहिलो पटक काभ्रेपलाञ्चोकको धुलिखेलमा सुपर म्यान फाइङ र जीपलाईन सेवा सुरु भएको छ ।

जीपलाईन यस अघि पोखरा भएपनि सुपरम्यान फ्लाइङ नेपालमै पहिलो पटक भित्रिएको हो । समुन्द्रसतहदेखि एक हजार ३ सय मिटर सुरुको उचाइबाट १ सय मिटर कममा अन्तिम स्टेशन रहेको छ ।

धुलिखेलको थाक्लेडाडादेखि शुरु हुने सुपरम्यान र जिप लाइन पा“चखालको खावा डांडासम्म ११ सय मिटरको दुरी रहेको छ । उक्त दुरी १ मिनेटमै पार गर्न सकिन्छ । तारमा अमेरिकी र क्यानेडेली प्रबिधी प्रयोग गरी विशेष प्रकारको डोरीसहितको घिर्निको प्रयोग गरिएको छ ।

जसको माध्यमबाट प्रतिघण्टा ७० देखि एक सय किलोमिटरको स्पिडमा समेत शरिरलाई सुरक्षित गरी चरा जस्तै उडेर सुपरम्यान फाइङ र जीपलँइन गर्न गरिन्छ । उक्त दुरीमा उड्दा माथिबाट जगंल फाट, स्थानिय बासिन्दाका घरका साथै वरपरका डांडा पाखाको दृष्यावलोकनबाट छुट्टै आनन्द लिन सकिने नेपाल वल्ड वाइड एड्भेन्चरका सञ्चालक केदार थापाले बताउनु भयो ।

नेपाल वल्ड वाइड एड्भेन्चर प्रालिले शुरु गरेको सुपरम्यान र जिपलाइन साहसिक खेल सुरु भएको १५ दिनमै ३ सय पर्यटकहरु धुलिखेलको थाक्लेडांडामा पुगिसकेका छन । जीपलँइन खेलका लागि प्रतिव्यक्ति २५ सय र जोडीको लागि ४५ सय र सुपरम्यान फाइङको लागि ३५ सय शुल्क लाग्ने गर्छ । सार्क र अन्य मूलुकको हकमा ३५ देखि ४० डलर तिर्नु पर्छ ।

हावाको वेगमा प्रकृतिको आनन्द लिंदै दुई खेलको मज्जा लिने सकिन्छ छ । तर कहिलेकाहि हावाको बेलेगसाथ नदिदा केही समय अन्तिम बिन्दुमा नपुगि आधाबाटैमै रोकिने समेत हुन सक्छ । तर त्यहां रेक्यु टिम हुने भएको कुनै समस्या नआउने अर्का सञ्चालक उमेश श्रेष्ठको दाबी छ ।

प्राकृतिक सुन्दरताले भरिपुर्ण स्थान धुलिखेलमा नेपालमै पहिलो पटक भित्रिएको सुपरम्यान फाइङको सुविधाबाट पर्यटन उद्योगलाई अघि बढाउने विश्वास गरिउको छ । अबश्य बढाउने छ भने नेपालले मनाउने लागेको नेपाल भ्रमण वर्षलाई पनि यस्ता साहसिक खेलकै कारण नेपाल प्रतिको आकर्षण बढ्ने निश्चित छ ।

दुई युवा सञ्चालक केदार थापा र उमेश श्रेष्ठले करिब ४ करोडको लगानीमा ३० रोपनी जग्गा १५ वर्षको लागि भाडामा ल्याएर सुपरम्यान फाइङ र जिपलाइन साहसिक खेलले नेपाली डांडाकांडाबाट स्वदेशी र विदेशी पर्यटनकलाई मानोरञ्जन गराइका छन् ।

।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group