ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निग्रोधराम उत्सवको तयारी तिव्र


sharan sharan
३ चैत्र २०७५, आइतबार   ८ : ३९   बजे

कपिलवस्तु, ३ चैत्र ।
२५ सय ६२ बर्ष अगाडी भगावन गौतम बुद्धले बुद्धत्व ज्ञान प्राप्त गरी आफ्नो घर फर्की आएको दिनलाई उत्सवका रुपमा मनाईने भएको छ । गौतम बुद्धले आफ्ना बुवा,श्रीमती छोरा लाई बुद्ध शासन मा प्रवेश गराएको फागु पुर्णिमाको दिनलाई उत्सवको रुपमा मनाउने तयारी गरिएको लुम्विनी विकास कोषका सदस्य तथा उत्सव आयोजना समितीका संयोजक राजेश ज्ञवालीले बताउनु भएको छ ।
कपिलवस्तुको तौलिहवामा भएको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले चैत्र ६ गते हुने निग्रोधराम उत्सवको बारेमा जानकारी गराएका थिए । ज्ञवालीका अनुसार उत्सव आयोजना क्षेत्र कुदान लाई प्रचिन बुद्धग्रन्थमा निग्रोधराम नामकरण गरिएको थियो । यस स्थानमा बुद्धले ज्ञान प्राप्त गरे पछि पहिलो पटक आफ्नो परिवारहरुलाई भेटघाट गरेका थिए ।
उत्सव आयोजना ले कपिलवस्तुको बुद्धका स्थान हरु प्रचार प्रसार हुनुको साथै यसको संरक्षण पनि हुने ज्ञवालीले बताए । पहिलो पटक गरिने निग्रोधराम उत्सवमा भिक्षुद्धार पुजापाठ , दिप प्रज्वलन तथा होली उत्सव साटसाट गरिने जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group