ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धोबिखोलामा प्रदेशसभा सदस्य सिलवालद्वारा पुलको शिलान्यास


admin
२२ चैत्र २०७५, शुक्रबार   १२ : ३३   बजे

काठमाडौं,२२ चैत । काठमाडौँ महानगरपालिका–४ र ७ आनन्दनगर र गङ्गाहिटी जोड्ने पुलको शिलान्यास गरिएको छ । आज एक कार्याक्रमबीच प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले पुलको शिलान्यास गर्नुभएको हो ।

चाबहिल गोपिकृष्ण हल नजिकैको पुलमा सवारी साधनको चाप बढेपछि सजिलै सवारी पास गराउन वैकल्पिक मार्गका रूपमा धोबिखोलामा पुलःनिर्माण गर्न लागिएको प्रदेशसभा सदस्य नारायण सिलवालले जानकारी दिनुभयो ।

बीस मिटर लम्बाइको हुने उक्त पुलःनिर्माणका लागि रु दुई करोड लागत लाग्ने उहाँले बताउनुभयो । उहाँले पुलःनिर्माण पश्चात सवारी आवागमन र पैदलयात्रीलाई सुविधा हुने बताउनुभयो ।

पुलःनिर्माणका लागि बजेट व्यवस्थापन सहयोग पु¥याएकामा प्रदेश सरकार र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईलाई उहाँले धन्यवाद समेत दिनुभएको थियो । वडा नं ४ का अध्यक्ष मोहनकुमार विष्ट, वडा नं ७ का अध्यक्ष शुद्ध डङ्गोल, टोल सुधार समितिका अध्यक्ष लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group