ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साओमीको रेडमी नोट ७ सार्वजनिक ,४८ मेगापिक्सेल क्यामरा


admin
२२ चैत्र २०७५, शुक्रबार   ५ : २५   बजे

काठमाडौं,२२ चैत । साओमी मोवाइल कम्पनीले रेडमी स्र्माट फोन सार्वजनिक गरेको छ ।
नेपालमै पहिलो पटक साओमीले रेडमी नोट ७ र रेडमी ७ नेपाली बजामा भित्राएको हो ।

रेडमी नोट ७ मा ४८ मेगापिक्सलको रियर क्यामरा र उच्च स्तरको ग्लासको प्रयोग गरिएको छ । कम्पनीको अनुसार सार्वजनिक गरिएको मोवाइल कम उज्जालोमा पनि उत्कृष्ठ तस्विर खिच्नुको साथै ब्याट्रिको क्षमता समेत उच्च रहेको कम्पनीको दाबी छ ।

रेडमी नोट ७ र रेडमी ७ नेपाली ग्राहकका साथै मोवाइल प्रेमि मध्यनजर गर्दै गुणस्तर, उचित मुल्यसहित नयाँ प्रविधियुक्त टेक्नोलोली मोवाइलमा रहेको नेपालको लागी साओमीका म्यानेजर शौरभ कौठरीले बताउनु भयो ।

सर्वजनिक भएका दुई फोनको स्पेस ब्ल्याक नेप्चुन ब्लु र नेबुला रातो कलर उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेडीमी नोट २१ हजार ९ सय ९९ र ,४ रेडिमी ७ को २६ हजार ९सय ९९ बजार पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group