ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानमा बस दुर्घटना, ४ को मृत्यु, दर्जन भन्दा बढि घाइते


admin
२५ चैत्र २०७५, सोमबार   ३ : १८   बजे


धनकुटा ,२५ चैत । धरानमा बस दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । धनकुटाबाट धरान जाँदै गरेको ना ६ ख २७१३ बस धरानको जिरोपोइन्टमा हो ।

धरान १३, जिरोपोइन्टमा भएको दुर्घटनामा परी चालकसहित ४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताए। मृतकमध्ये बसका चालक धरान ८ का चक्रबहादुर गुरुङको मात्र पहिचान खुलेको छ ।

अन्य मृत्यु हुनेमा एक बच्चा, एक जना महिला र एक वृद्ध रहेका छन्। उनीहरुको सनाखत हुन बाँकी छ। घाइतेहरुको हाल वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। घाइतेहरु ३० भन्दा बढी रहेको अनुमान गरिएको छ ।

ती मध्ये पनि ४ जना गम्भीर छन। प्रहरीका अनुसार केहीको अवस्था ज्यदौ चिन्ताजनक रहेकोले मृतक संख्या अझै बढ्न सक्छ । दुर्घटनामा परेको गाडी धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरान आउदै गरेको खुलेको छ।

घाइतेहरुको अनुसार चालकले स्टेरिङलाई निक्कै नियन्त्रण गर्न खोजिरहेका थिए। उनीहरुको वयानबाट बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ। आकस्मिक कक्षमा घाइतेहरुको भीड छ। बसभित्र कति यात्रु थिए भन्ने खुलेको छैन । घाइतेहरु धनकुटाको ६ नम्बर बुधबारे, साम्मेवा, राजारानी, ओख्रे, शुक्रबारे क्षेत्रका बढी रहेका छन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group