ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीमा सिटामोलको अभाब


एबीसी न्यूज
२७ चैत्र २०७५, बुधबार   ८ : ३४   बजे



म्याग्दी, २७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको स्वास्थ्य चौकीमा सिटामोल लगायतका अत्याबश्यक औषधीको अभाब भएको छ । गाउँपालिका मार्फत औषधी खरिदमा ढिलाई हुँदा स्वास्थ्य चौकीमा औषधीको अभाब भएको हो ।

स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध हुने भएपनि अहिले ३ प्रकारका औषधी मात्रै रहेको स्वास्थ्य चौकीका अहेब चन्द्रनारायण चौधरीले जानकारी दिए । उनका अनुसार, सिटामोल लगायतका औषधी बिगत २ महिनादेखि अभाब भएको हो ।

बर्थिङ सेन्टरको सेवा समेत दिदै आएको स्वास्थ्य चौकीमा एन्टीबायोटिक औषधीको समेत अभाब हुँदा उपचार र सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य चौकीका इन्चार्ज गंगा बहादुर बुढाथोकीले जानकारी दिए । मौसम परिवर्तन संगै स्वास्थ्य चौकीमा आउने विरामीहरुको सख्ंया बढ्दो क्रममा रहेपनि औषधी अभाबले विरामीहरुले क्लिनिकबाट औषधी खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।


गाउँपालिकाभित्रका स्वास्थ्य चौकीहरुमा परिवार नियोजनका अस्थायी साधनहरुको समेत अभाब देखिएको छ । स्वास्थ्य चौकीका कर्मचारीहरुले व्यवस्थापन समिति र वडा कार्यालय संग समन्वय नगर्ने र अभाब भएका औषधीको समयमै माग नगर्दा समस्या देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताईन् ।
उनले गाउँपालिकाले औषधी खरिदमा विनियोजन गरेको रु १५ लाख बजेटबाट समेत औषधी खदिरको काम अघि बढेको बताउँदै जिल्ला स्वास्थ्य र गण्डकी प्रदेश सरकारसंगको समन्वयमा समेत आफुले पटक पटक अत्याबश्यक औषधीहरु ल्याएर स्वास्थ्य चौकीहरुलाई मागको आधारमा वितरण गर्दै आएको बताईन ।

स्थानीय तह कार्यान्वयनमा आएसंगै स्वास्थ्य चौकीहरुको व्यवस्थापकिय जिम्मेवारी स्थानीय तहमा आएपनि आबश्यक जनशक्ति र पूर्वाधारको अभाबसंगै कर्मचारी र जनप्रतिनिधिबिच समन्वयको अभाबले स्वास्थ्य सेवा प्रभावित बनेको छ । स्वास्थ्य चौकीहरुमा आबश्यक औषधीको बन्दोबस्त मिलाउनतर्फ सम्बन्धित सरोकारवाला गम्भीर बन्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group