ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो मिडिया प्रदर्शनीको सुरुवात, अध्यक्ष कँडेलबाट शुभारम्भ


ABC NEWS
२८ चैत्र २०७५, बिहिबार   १२ : २८   बजे


काठमाडौं २८ चैत । मिडिया कम्युनिकेशन र विज्ञापनसम्वन्धी पहिलो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । प्रदर्शनीको नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले पानसमा बत्ति बालेर उद्घाटन गर्दै नेपालले विश्वमा विकास भइरहेको प्रविधिलाई प्रयोग गर्न नेपालमा निकै कठिन भएको बताए ।
प्रमुख अतिथिकिा रुपमा बोल्दै एबीसी मिडिया ग्रुपका अध्यक्ष समेत रहेका कँडेलले विदेशी प्रविधि, सीप र कला नेपालले सिक्नै पर्ने बताउँदै नेपालमा कुनै पनि तरिकाबाट आउनसक्ने विदेशी लगानीलाई स्वीकार गर्न नसकिने स्पष्ट गरे । नेपालमा मिडियाको विकासका लागि यो प्रर्दशनी एक महत्पूर्ण खुट्कीलो बन्ने कँडेलले बताए ।
नेपालको शासन संयन्त्र बदलिएपनि शासकीय शैली, संस्कार र बानी परिवर्तन नहुँदा संविधान र कानुनले प्रदत गरेका प्रेस स्वतन्त्रताम्बन्धी मान्यताहरु लागु गर्न अझै पनि चुनौति रहेको कँडेलले बताएका थिए।
कार्यक्रममा सामुदायिक प्रसारक संघका अध्यष सुभास खतिवडा, जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेल, रातोपाटी अनलाइनका सञ्चालक ओम शर्मा र आयोजक संस्थाका अध्यक्ष डम्वर साहुले समेत प्रर्दशनीको महत्वको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
तीन दिन सम्म चल्ने प्रदर्शनीमा नेपालका अतिरिक्त चीन, भारत, बंगलादेश र श्रीलंकाका मिडिया प्रविधि उत्पादकहरुको सहभागीता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    ताजा अपडेट

    बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

    अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

    सम्बन्धित

    अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

    नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

    नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

    नेकपा स्थायी कमिटीको बैठक शुरु

    राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

    गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

    काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

    लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

    ३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

    गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

    राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

    जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

    एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

    बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

    स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

    वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

    विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

    रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

    ABC NEWS NEPAL | No.1 News channel of Nepal
    एबीसी मिडिया ग्रुप प्रा.लि.
    • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
    • कार्यालय सम्पर्क
    • Lazimpat, Ranibari- Kathmandu - 3
      +977 01 4240666 / 977-014011122
      Admin: [email protected]
      News: [email protected]
      विज्ञापनका लागि सम्पर्क
    • +977 9802082541, 9802060000
      [email protected]
    साइट नेभिगेशन
    • गृहपृष्‍ठ
    • समाचार
    • विशेष
    • अन्तर्वार्ता
    • एबीसी विज
    • जीवनशैली
    • मनोरञ्जन
    • विचार
    • SS Opinion
    एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
    • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
    • प्रबन्ध निर्देशक : शारदा शर्मा
    • सम्पादक : डण्ड गुरुङ
    • सह-सम्पादक : कविराज बुढाक्षेत्री
    ©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group