ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेष्ठ ३ देखी नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ काठमाडौंमा हुदैँ


admin
३ बैशाख २०७६, मंगलबार   ४ : ३०   बजे

काठमाडौं,३ बैशाख । काठमाडौंमा आगामी जेठ ३, ४ र ५ गते नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना हुने भएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ बिभागले समुक्त रुपमा ‘नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजन गर्न लागेको हो । मेलामा भारत, चीनलगायत एशीयाली र यूरोपियन मुलुकहरुसहित गरी ७० वटा कम्पनीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

तीन दिन सम्म चल्ने एक्पो खानी तथा भूभर्ग विभागको काठमाडौंको लैनचौरस्थित विभाग परिसरमा आयोजना हुनेछ । नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तराष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिनुभयो ।

हिमालय रत्नको रुपमा बिश्वभरी प्रख्यात भएको नेपालको रत्न तथा पत्थरहरु प्रचार प्रसारको अभावमा औद्योगिक करण गरी निर्यात बढाउने उदेश्यका साथ सरकारकै पहलमा एक्पो आयोजना गर्न लागिएको खानी तथा खानी तथा भूगर्भ बिभागका महानिर्देशक सोमनाथ सापकोटाले बताउनुभयो ।

उहाँले नेपालको खनिजलाई बिश्वभरी प्रवद्धनका लागि निर्यात व्यापारलाई समेत मध्यनगर गर्दै एक्पो आयोजन गर्न लागिएको बताउनुभयो । एक्स्पोमा अधिकतम सहभागिता जुटाउन विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैर आवासीय नेपाली संघलगायतका निकायसँग पनि सहकार्य आयोजकले जनाएको छ ।

नेपाली गरगहनाको मौलिकता विश्वमै चिनाउनुको लागि बिदेशी लगानीकर्तालाई लगानीको अवसर र नियार्त व्यापारको लागि समेत एक्पोले टेवा पु¥याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu