ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाम भारतीय क्राइम ब्रान्च काम काम तस्करी


एबीसी न्यूज
८ बैशाख २०७६, आइतबार   ६ : ५०   बजे



काठमाडौ, ८ वैशाख । गाडीमा भारतीय क्राइम ब्रान्चको नाम राखेर तस्करी हुने गरेको पाइएको छ। क्राइम चेक अर्गनाइजेसनको सचिव लेखिएको गाडीमार्फत् लागू औषध तस्करी हुने गरेको पाइएको हो।

बिआर ३१ एम ५०५१ नम्बर प्लेटको भारतीय कारमा क्राइम चेक अर्गनाइजेसनको सचिव लेखेर गाँजा तस्करी गर्दै गरेका बेला सो गाडीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रदेश ३ प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले उक्त कार र चालकलाई पक्राउ गरेको जानकारी दिएको छ। कारबाट प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजासमेत बरामद गरेको छ।

कार चालक भारत विहारको बैशाली ग्राम हसिकैवल–५ घर भएका ३२ वर्षीय अमरजित सिंह पनि पक्राउ परेका छन्। उनलाई हेटौडा उपमहानगरपालिका–९ तीनपिप्लेबाट शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको छ। उनी उक्त कारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेका बेला पक्राउ परेका हुन्। कारको सिटमुनि फल्स बटममा ८ वटा पोका बनाएर उनले गाँजा तस्करी गरेका थिए। उनलाई लागू औषध ऐनमा मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group