ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्षदेखि ट्रमा सेन्टर अलपत्र


एबीसी न्यूज
१० बैशाख २०७६, मंगलबार   ५ : ५४   बजे


काठमाडौं, १० वैशाख ।  एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो ।

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्ष गरी निर्माण गरिएको उक्त सेन्टर २५ श्ययाको छ । शिक्षालयका समादेशक सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक किशोर प्रधानका अनुसार अपाङ्गमैत्री सुविधा सम्पन्न सेन्टरमा सख्त, मध्यम र सामान्य घाइतेलाई राखेर उपचार गर्ने छट्टै कक्ष, घाइतेको सामान्य शल्यक्रिया गर्ने कक्ष, ‘ड्रेसिङ्ग’ कक्ष, औषधि पसल र शौचालय छन् ।

सेन्टरमा उपचारमा आवश्यक पर्ने उपकरण र नियमित सञ्चालन गर्ने खर्च प्राप्त भएमा सशस्त्रका चिकित्सक टोलीले सञ्चालन गर्नसक्ने बताउँदै उहाँले भवन र जनशक्ति भएर पनि यो सेन्टर सञ्चालन गर्न सकिएको छैन । वरिष्ठ उपरीक्षक प्रधानले सेन्टर सञ्चालनमा ल्याउन सके दुर्घटनाका घाइतेका साथै स्थानीयवासी पनि लाभान्वित हुने बताउनुभयो । विगत वर्षका तथ्याङ्कअनुसार सो क्षेत्रको सडकखण्डमा हरेक महीना दुई वटा ठूला दुर्घटनाका साथै दिनहँुजसो साना दुर्घटना हुने गरेको छ ।

उक्त शिक्षालयले विपत्मा उद्धार गर्नाका साथै उद्धारका लागि तालीम दिँदै आएको छ । दुर्घटनामा उद्धार भएकालाई तत्काल प्राथमिक उपचार गर्न ट्रमा सेन्टर उपयोगी मानिन्छ ।सो ठाउँबाट सबैभन्दा नजिकको दूरी ४० किलोमिटर भरतपुर हो भने काठमाडौँ र पोखरा एक एक सय किलोमिटर हाराहारीमा पर्दछ । सेन्टर सञ्चालनका लागि शशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले अर्थ मन्त्रालयलाई पत्राचार गरे पनि सुनुवाई हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group