ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शक्तिशाली भूकम्पको ४ वर्ष पूरा, सम्पदा पुनर्निर्माणमा भने ढिलाई


एबीसी न्यूज
१२ बैशाख २०७६, बिहिबार   ७ : ४६   बजे


काठमाडौँ १२ वैशाख । ठूलो मात्रामा जनधनको क्षति गराएको भूकम्प गएको आज चार वर्ष पूरा भएको छ । चार वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पका कारण काडमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा, रसुवा, धादिङसहितका जिल्लामा बढि क्षति भयो । झण्डै ८ लाख नागरिकले भूकम्पको प्रत्यक्ष मारमा परे ।

भूकम्पमा परि कम्तिमा ८ हजार ७९० जनाले ज्यान गुमाए । झण्डै २२ हजार नागरिक घाइते भए । अति प्रभावित १४ र कम प्रभावित १८ गरि ३२ जिल्लामा भूकम्पको असर अझै बाँकी छ । भत्केका घरको पुनर्निर्माणमा समेत निर्धारित लक्ष्य अनुसार काम हुन सकेन ।

निजी आवस निमार्ण तर्फ अहिलेसम्म चार लाख तीन हजार दुई सय ८० लाभग्राहीले तेस्रो किस्तानको अनुदान लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । वैशाख १२को भूकम्पले क्षति पुर्‍याएको वसन्तपुर दरवारको पुनर्निर्माण गरिँदै। यस्तै सात लाख ६० हजार २७९ जनासँग अनुदान सम्झौता भएकोमा पहिलो किस्ता लिनेको संख्या सात लाख ५५ हजार ८६८ र दोस्रो किस्ता पाउनेको संख्या पाँच लाख ६४ हजार ३४२ रहेको छ । केहीको गुनासो सुनुवाई भएको छ भने केहीको गुनासो अझै पनि गुनासोमै छ । अहिले पनि गुनासो संकलन भइरहेको प्राधिकरणले जनाएको छ । सम्पदा पुनर्निर्माणमा भने ढिलाई भएको छ । अहिलेसम्म एकादुई बाहेक सम्पदाको काम सकिएको छैन । भूकम्पबाट क्षति पुगेका सबै सम्पदा पुनःनिर्माणका लागि १० अर्ब रुपैयाँभन्दा बढी रकम लाग्ने बताइएको छ ।

ती सबै सम्पदा सरकार आफ्नै स्रोतबाट बनाउन नसकेपछि दातृनिकायको सहयोगमा बनाउने अभियान पनि दुुतगतिमा हुन सकेको छैन । काठमाडौं हनुमानढोका दरबाररवसन्तपुर, भक्तपुर र पाटन क्षेत्रकै कतिपय सम्पदा र दरबारहरु अझै बनाउन नसकिएको हो । यद्यपि, सरकारले भूकम्पले क्षति र्पुयाएकामध्ये २२३ सम्पदाको पुनःनिर्माण सकिएको दाबी गरेको छ । उपत्यकाको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये हनुमानढोका दरबार परिसरका २९ सम्पदा क्षतिग्रस्त भएकामा १४ को पुनःनिर्माण सकाइएको दाबी पनि गरिएको छ । पुरातत्व विभागमार्फत् १६१, पशुपति क्षेत्र विकास कोषमार्फत् २० र अरु संघ/संस्थामार्फत् ४२ सम्पदाको पुनःनिर्माण सकिएको सरकारले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group