ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडिया आलोचनात्मक हुनुपर्दछः मन्त्री गिरी


admin
१३ बैशाख २०७६, शुक्रबार   ४ : ०९   बजे

लुम्बिनी, १३ वैशाख । प्रदेश नं ५ का उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरीले मिडिया आलोचनात्मक हुनुपर्ने बताउनुभएको छ ।

भैरहवा क्षेत्रको पहिलो सामुदायिक रेडियो रुपन्देही एफएम १०२ मेघाहर्जको छैठांै साधरणसभामा उहाँले भन्नुभयो, “नागरिकलाई सचेत गराउने, जागरण सिर्जना गर्ने, जनपक्षीय सामाजिक, राजनीतिक तथा आर्थिक आन्दोलनलाई सफल पार्ने कार्यमा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ, सिङ्गो मुलुकलाई नोक्सान नपुग्ने गरी सही र गलत छुट्याएर आलोचना गर्ने काम मिडियाले गर्नुपर्दछ ।

” मन्त्री गिरीले राजनीतिक दल र त्यसका नेतृत्वले कमजोरी गर्छन् भन्ने खोतल्नुपर्दछ तर नियोजित ढङ्गले सरकारलाई नै असफल पार्ने तरिकाले मिडिया पनि चल्नु हुदैंन भन्दै जनताको सूचना, समाचार र मनोरञ्जनको सशक्त साधन रेडियो भएको बताउनुभयो ।

रेडियो व्यवस्थापन समितिका अध्यक्ष डा रामप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, संविधानसभाका पूर्व सदस्य आदित्य नारयण कसौधन र सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले मिडिया क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि नेपालको संविधानले पर्याप्त व्यवस्था गरेकाले त्यसको सदुपयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group