ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पको केन्द्रबिन्दु गोर्खाको बारापकमा भुकम्प स्मृति दिवस मनाइयो


admin
१५ बैशाख २०७६, आइतबार   ११ : २८   बजे

काठमाडौं,१५ बैशाख । भुकम्पको केन्द्र बिन्दु बारपाकमा भुकम्प स्मृति दिवस मनाइएको छ ।२०७२ वैशाख १२ गते को दिन भुकम्पमा ज्यान गुमाउने पिडित हरुको सम्झनामा बारपकमा मौहन धराण गर्दै भुकम्प स्मृति दिवस मनाईएको हो ।

कार्यक्रममा सभामुख कृष्ण बहादुर महराले शहीद दिलबहादुर रम्तेल राष्टिय कप भलिबल प्रतियोगिताको उदघाटन गर्नु भएको थियो । बारपाक सुलिकोट गाउँ पालीका अध्यक्ष बिष्णु भट्टको विशेष पहलमा २०७५ साल देखी जनयुद्धको प्रथम शहिद दिलबहादुर रम्तेल स्मृति कप राष्ट्रीय भलिबल प्रतियोगिता आयोजना गर्नु भएको हो ।

मन्त्री दलजित श्रिपालीको प्रमुख आतिथ्यमा खेलकुद प्रतियोगिता भएको थियो । खेलमा १० टिमले भाग लिएका थिए । खेल प्रतियोगितामा प्रथम हुनेलाई रु १,०५,००० मेडल र दोस्रोलाई रु ,६००००,तेस्रोलाई रु,२०,००० सहित प्रमाणपत्र रहेको थियो ।

कार्यक्रममा गाउँपालीका उपध्यक्ष सनमाय गुरुङ र भलिबल संघ गोरखा अध्यक्ष तथा वडा न ७ का वडा अध्यक्ष कृष्ण गुरुङ लगायत उपस्थित थियो । साथै राष्ट्रिय भलिवल रेफ्री बिकास गुरुङको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group