ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकप्रिय बन्दै हेल्दी होम


एबीसी न्यूज
१६ बैशाख २०७६, सोमबार   २ : १३   बजे



काठमाडौं,१६ बैशाख । मोटोपनको उपचार गर्दै आएको हेल्दी होम एण्ड नेचुरल हेल्थ केयर सेन्टरले भक्तपुरको सल्लाघारीमा पनि शाखा विस्तार गरेको छ ।

हेल्दी होम लोकप्रिय बन्दै गएपछि यसको नयाँ शाखा भक्तपुरमा विस्तार गरिएको हो ।
भक्तपुरमा संचालनमा आएको शाखाको पूर्वमन्त्री शेरबहादुर तामाङ र बरिष्ठ नायिका करिश्मा मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

२०११ मा काठमाडौंको बागबजारबाट सरु भएको हेल्दी होमले आफ्नो १०औं शाखा भक्तपुरमा खोलेको हो । आम मानिसको उपचारमा प्रत्यक्ष संलग्नता रहेको हेल्दीहोम पछिल्लो समय विश्वसनीय होमको रुपमा रहदै आएको छ ।

स्वास्थ्य र शारीरिक सुन्दरता संगै अन्य स्वास्थ्य सम्बन्धी सेवामा प्रभावकारी उपचार प्रदान गर्दै आएको छ । स्वास्थ्य सम्बन्धीसुझाव प्रदान गदै आएको हेल्दी होमले नेपाली उत्पादनलाई नेपालमै प्रयोग गर्ने गतिलो उदाहरण प्रस्तुत गरेको छ ।

कोरिया लगाएत विश्वका अत्याधुनिक प्रविधिवाट मोटोपनको उपचार गर्दै आएको हेल्दी होमका शाखाहरु काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा लगायतका सहरमा संचालनमा छन् ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तामाङले मानिसको सरीरमा लाग्ने रोग मध्ये अधिकांस रोग मोटोपनाको कारणले लाग्ने हुँदा मोटोपन घटाउन सहयोगी हेल्दी होमको उपचार पद्धतीको प्रसंसा गरे । मोटोपन र हेल्दी होमको बारेमा चर्चा गर्दै हेल्दी होमले मेशिन तथा औषधिको माध्यमबाट मोटोपन हटाउन मद्दत गर्ने हेल्दी होमका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

मुटु रोग, श्वासप्रश्वास सम्वन्धि समस्या, डाइबेटिज, उच्च रक्तचाप, कोलेस्ट्रोल, हाइपरटेन्सन लगायतका थुप्रै रोगको कारण मोटोपन भएकाले यसलाई घटाउन हेल्दी होम सहयोगी सावित भएको अध्यक्ष भण्डारीले बताए ।

उनले महिनामा १५ केजीसम्म मोटोपन घटाउन सकिने भएकाले मोटोपनबाट ग्रसित व्यक्तिहरुले हेल्दी होमको सेवा लिई समयको राम्रो सदुपयोग गर्न सक्ने बताए । हेल्दी होमको उपचार पद्धतिले बिना असर मानिसको शरीरमा भएको अनावश्यक बोसो हटाइ मोटोपनाबाट छुटकारा दिलाउने दाबी पनि होमको छ ।

शरीरमा कुनै साइड इफेक्ट्स र असर नगरि छोटो अवधिमै ग्राहकलाई प्रभावकारी उपचार र उच्च गुणस्तरीय सेवा प्रदान गर्दै आएको हेल्दी होमले आम सर्वसाधारणको मन जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group