ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले ग¥र्यो “सर्भाइभर मिट”


एबीसी न्यूज
१८ बैशाख २०७६, बुधबार   ७ : ३१   बजे

काठमाडौं, १८ बैशाख । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्धि तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपले क्यान्सर सर्भाइभर मिट कार्यक्रम आयोजना गरेको छ ।
क्यान्सर रोगसंग लडेका र लडिरहेका बालबालिकाहरुको अनुभव साटासाट गराउने उदेश्यले जनचेतनामुलक सर्भाइभर मिट कार्यक्रम आयोजना गरिएको नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष तथा डाक्टर सुदिप श्रेष्ठले जानकारी दिनुभयो ।

क्यान्सर रोग जटिल रोग हैन भन्दै क्यान्सर बारे जनचेतना फैलाउने र क्यान्सर विजयीहरुको मनोबल बढाउने उद्देश्यले बालबाललिकहरुको लागि कार्यक्रमको आयोजना गरिएको नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष डा.सुदिप श्रेष्ठले बताउनुभयो ।

त्यसैगरि, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपले क्यान्सर विजयी बालबालिकाका लागि र्याम शो जुलाई १३ मा गर्ने जनाएको छ । क्यान्सर रोग भयानक रोग हो भन्ने जस्ता समाजमा रहेको गलत भ्रमलाई मेटाउनका लागि जनचेतना अभिविद्धिका लागि र्याम शो आयोजन गर्न लागिएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बिगतमा गरिएको कार्यक्रमबाट क्यान्सर विजयीहरुको अझ मनोबल बढ्नुका साथै खुलेर आफुलाई क्यान्सर रोग लागेको हो भन्न सक्ने भएको बताउदै क्यान्सर रोगबाट पिडित व्यक्तिको मनोबल समेत बढाइरहेको नेपाल क्यान्सर हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठको भनाइ छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले बिगतका दिनहरुमा पनि क्यान्सर रोग जटिल रोग हैन भन्दै क्यान्सर बारे जनचेतना फैलाउने र क्यान्सर विजयीहरुको मनोबल बढाउने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group