ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुकार गुटखामा व्यापक राजस्व छली, सरोकारवाला मौन


एबीसी न्यूज
१९ बैशाख २०७६, बिहिबार   २ : १९   बजे



लहान ,१९ वैशाख ।  पुकार तथा गुटका स्वाथ्यका लागि हानीकारक छन् । यसमा पनि नक्कली र कमसल गुटखाले मानव शरीरमा नकरात्मक असर दिन प्रतिदिन बढ्दै गएको छ । यस्ता गुट्खाहरुको सेवनले ज्यान गुमाउनेहरुको संख्या दिनदिनै बढ्दो छ ।

यस्ता कमसल तथा राजस्व छलीको गुटखा महेन्द्र चौक , पिरारी चौक, कल्याणपुर , राजबिराज , कठैना , बजारमा व्यापक फेला परेको छ । उता, आन्तरिक राजस्व कार्यालय लहान कानमा तेल हालेर मस्त निन्द्रामा सुतेका छन् । गाइघाट , महेन्द्रनगर , जनकपुर , कठैना,कल्याणपुर , गोलबजार , मिर्चैया , ठाडि बजारहरुमा गुटकामा व्यापक राजस्व छली हुँदा आन्तरिक राजस्व कार्यालय बेखबर छन् । बजारमा यत्तिबेला दुई किसिमको पुकार गुटका देखापरेको छ ।

एउटा प्याकेटमा आन्तरिक राजस्व कार्यालयको स्टीकर लगाइएको छ । अर्को पुकार गुटखामा विना स्टीकरको सप्तरी , धनुषा , सिरहा आदि सबै जिल्ला  व्यापक विक्री भइरहेको छ । यसवारे आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क गर्दा — सबै ठाउँमा हामी पुग्न नसकिएको कारण केही व्यापारीले यस्ता धन्दा चलाइरहेको छ । यसको खोजतलास गर्न हामी सक्रियता देखाउँने दावी गरेका छन् । भारतबाट यस्ता गुटखा भन्सार छली गरेर नेपाल भित्रियाउँने गरेको छ । नेपालमा पनि यस्ता गुटका चोरीलुकी व्यापक बनाउँने गरेको छ ।

गुटखा कारोबारीहरुले २० देखि २५ प्रतिशत गुटकामा राजस्वको स्टीकर लगाउँने गरेको छ भने अधिकतम गुटखामा स्टीकर नलगाउँने गरेको लहान उद्योग वाणिज्य सँघमा आज व्यापारीहरु छलफलमा यस्तो कारोबारको खुलासा भएको छ । राजस्व छली हुन नदिन तथा नक्कली कमसल गुटखा विक्री वितरण नगर्न लहान उद्योग वाणिज्य सँघका अध्यक्ष अशोकलाल अमात्य केही व्यापारीलाई सचेत गराएका छन् ।

राजस्व छली, अखाद्य, म्याद नाघेको, नक्कली मालसमान खरिद विक्री नगर्न  यसको लागि लहान नगरपालिकाले सचेतनामुलक कार्यक्रम ल्याउँन व्यापारी रमेश मुरारकाले बताए । बजारमा ९० प्रतिशत पेय पदार्थ म्याद नाघेको बिक्री वितरण भइरहेको व्यापारीहरुको छलफलमा सो खुलासा भएको छ ।  नेपालमा पेय पदार्थको अवधी तीन महिना मात्रै तोकिएकोले व्यापारी र उपभोक्ताले त्यसप्रति खासै ध्यान नदिइ खाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group