ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा १ अर्व लागतमा प्रदर्शनीक कक्ष बन्ने, शिलान्यास सभारोहमा अतिथिले नै बांडे प्रमुख अतिथि बिरुद्ध पर्चा


sharan sharan
१३ जेष्ठ २०७६, सोमबार   ११ : ११   बजे

बुटवल, १३ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आगामी आर्थिक वर्ष तिब्र बिकासको आर्थिक वर्ष बनाउने तयारी भएको बताउनु भएको छ ।
बुटवल उप महानगरपालिकाको बुटवल मण्डपमा निर्माण हुने अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै महासचिव पौडेलले सरकारले आगामी वर्ष इतिहासकै तिब्र बिकासको वर्ष बनाउन लागेको बताउनु भयो । उहांले जेठ १५ गते सरकारले प्रस्तुत गर्ने बजेटको कार्यान्वयनसंगै देशमा मानव बिकास, आर्थिक बिकास र पर्यटन बिकासले तिब्र गती लिने बिश्वास ब्यक्त गर्नुभयो । सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्षलाई सरकारको निती तथा कार्यक्रमले सम्बोधन गरेको उहांको दाबी छ ।
पुर्व अर्थमन्त्री समेत रहनुभएका महासचिव पौडेलले कालिगण्डगी डाईभर्सन दुई प्रदेशको बिबादको बिषय नभएको जिकिर गर्दै रिडी रुद्रबेनीमा निर्माण हुने बांधबाट बांध मुनीका जनतालाई सिंचाईको अभाव नहुने गरि निर्माण गर्ने परियोजना नै कालि गण्डकी डाईभर्सन भएको बताउनु भयो ।
बुटवलमा निर्माण हुने प्रदर्शनी कक्षमा १ लाख मानीसले अवलोकन गर्न सक्ने २० हजार मानीस अटाउन सक्ने ४ सय बढी गाडी र मोटरसाईकल पार्किङ हुन सक्ने बातानुकुदित प्रदर्शनी कक्ष निर्माण हुन लागेको जानकारी दिंदै उहांले प्रदर्शनीक कक्षको निर्माणबाट बुटवल र प्रदेशको आर्थिक बिकासमा ठूलो टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै भौतिक योजना मन्त्री बैजनाथ चौधरीले शिलान्यस गरेरमात्र नहुने शिलान्यास भएको परियोजना समयमा पुरा हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक मनिराम गेलालले १ अर्व २ करोडको लागतमा निर्माण हुने प्रदर्शनी कक्ष २७ महिनामा सम्पन्न हुने लक्षका साथ काम सुरु गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको सुरुमा अतिथिकारुपमा बोलाईएका नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले महासचिव पौडेलका बिरुद्ध तयार पारिएको पर्चा बितरण गर्न खोजे पछि केहिबेर धकेलाधकेलको अवस्था सिर्जना भएको थियो । प्रहरी सहित नेकपा कार्यकर्ताहरुले सभापति पाण्डेलाई कार्यक्रम स्थलबाट बाहिर लगेर छाडेका थिए ।
सुबिधा सम्पन्न प्रदर्शनीक कक्षका अभावमा बुटवल क्षेत्रमा बिभिन्न ब्यवसायीक संस्थाहरुले आयोजना गर्ने मेला महोत्सवको नाममा करोडौं अनुत्पादक खर्च हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group