ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्द नेपाल बनाउने अभियानको सुरुवात प्रदेश ५ बाट : मुख्यमन्त्री शंकर पोखरेल


sharan sharan
१५ जेष्ठ २०७६, बुधबार   ११ : २६   बजे

बुटवल, १५ जेठ ।
गणतन्त्र दिवशका अवसरमा प्रदेश ५ को राजधानी बुटवलमा आज बिहान प्रभातफरी तथा गणतन्त्र दिवश बिशेष समारोह सम्पन्न भएको छ ।
गणतन्त्र दिवश बिशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले गणतन्त्र स्थापना भएपछी नेपालीले पराजित गर्नुपर्ने कुनै शक्ति र सस्था नभई जनताको बिचमा रहेको गरीबि अशिक्षालाई निवारण गरी समृद्ध राष्ट बनाउन मात्र बाकि रहेकाले सबै सरकार, राजनीतिक दल, संघ संस्था र नागरीकहरु एकमत भई समृद्धिको कार्यमा लाग्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
उहाले प्रदेश सरकार स्थापना भएकोे एक वर्षमा जनताले प्रदेश सरकारलाई खोज्ने अवस्थामा पुर्याएको र अव योजनाबद्ध बिकास गरी समृद्ध नेपाल बनाउने अभियानको सुरुवात प्रदेश ५ बाट गर्ने बताउनुभयो ।
उहाले भन्नुभयो एक बषृमा जनताले प्रदेश सरकार खोज्न लागेका छन, हामीले पहिलो वर्ष कानून निर्माण वर्ष भन्यौ र त्यही अनुसार काम गर्यौ, प्रदेशको आवधिक योजना पनि बनायौ, अव त्यही आवधिक योजनाका आधारमा समृद्ध प्रदेश बनाउने गरी काम गछौ र यो प्रदेश समृद्ध हुदा अन्य प्रदेशले पनि सिक्ने छन र नेपाल नै समृद्ध नेपाल बन्ने छ ।
मुख्यमन्त्री पोखरेलले अहिले पनि बजेट खर्च गर्ने, आर्थिक बृद्धिदर बढाउने प्रदेशमा ५ नम्वर प्रदेश अन्य प्रदेशको तुलनामा अघि रहेको बताउदै दुई अंकको आर्थिक बृद्धिदर पहिला हासिल गर्ने प्रदेश पनि यही नै हुने बताउनुभयो ।
बुटवलको राजमार्ग चौराहबाट सुरु भएको बाजागाजा झाकी सहितको र्याली – प्रभातफेरी बिशेष समारोहस्थल बुटवलमण्डपमा पुगी समापन भएको थियो । प्रदेश ५ का बिभिन्न सस्कृति झल्कने ३१ वटा झाकी प्रर्दशन गरीएको थियो । उत्कृष्ट झाकिलाई नगद पुरस्कारबाट पुरस्कृत समेत गरीएको थियो । उत्कृष्ट झाकिलाई प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले पुरस्कार तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो । र्यालीमा तमू प्ले ल्हु बुटवल प्रथम, नेवा समाज बुटवल द्धितिय र पद्म चैत्य बिहार तृतिय भएका थिए ।
त्यस्तै थकाली समाज बुटवल, क्षेत्री समाज बुटवल, नेपाल मगर संघ, कालिका मानवज्ञान माबि, ब्रम्मह कुमारी इश्वरीय बिश्वबिद्यालय,थारु सस्कृति मयुर नाच, नौमति सास्कृतिक समूह सैनामैना, सान्त्वना भएका थिए । र्यालीका प्रथमलाई ३० हजार, द्धितियलाई २५ हजार, तृतियलाई २० हजार र सान्त्वनालाई रु १० हजार नगद रुपैया प्रदान गरीएको थियो । र्यालीमा ३१ वटा सस्थाले झाकि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group