ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारिता पुरस्कार २०७५ बाट एबीसीकर्मी गिता रानामगर सम्मानित


एबीसी न्यूज
१२ असार २०७६, बिहिबार   ३ : ००   बजे

 

काठमाडौं, १२ असार ।  नेपाल पत्रकार महासँघ कास्कीद्वारा प्रदान गरिने जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७५ बाट एबीसीकर्मी गिता रानामगर सम्मानित भएका छन् । बिगत दश बर्षदेखी पत्रकारितामा क्रियाशिल रहेको भन्दै युवा प्रोत्साहन पुरस्कारबाट रानामगर पोखरामा आज (बिहिबार) आयोजित एक कार्यक्रमका बिच सम्मानित भएका हुन् ।

रानामगरलाई गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, गण्डकी प्रदेश सांसद कृष्ण थापा, पत्रकार महासँघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ तथा अक्षयकोषदाता लगायतले खादा, दोसल्ला, सम्मानपत्र तथा नगद रु ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरे ।पुरस्कृत भएका पत्रकार गिता रानामगर एबीसी टेलिभिजन गण्डकी प्रदेश ब्युरो सम्बाददाताको रुपमा कार्यरत रहेका छन् । उनी महासंघ कास्कीका कार्यसमिति सदस्य समेत हुन् ।

यसअघि महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठिन प्रतिभा छनोट समितिले पत्रकार रानामगरको नाम सिफारिस गरेको थियो । सोही कार्यक्रमकै बिच पत्रकार महासंघ कास्कीद्वारा स्थापित पोखरा पत्रकारिता सम्मान पत्रकार श्यामनाथ कुँवरले प्राप्त गरे भने गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार त्रिभुवन पौडेल पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group