ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको कार्यनिती जनताको जनवाद – मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज
१२ असार २०७६, बिहिबार   ४ : ५१   बजे

बुटवल, १२ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिती सदस्य तथा प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यनिती जनताको जनवाद नै भएको स्पष्ट पार्नुभएको छ ।

जननेता मदन भण्डारीको जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आज बुटवलमा आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले महाधिवेशनबाट जनताको बहुदलिय जनबादको निती पारित गर्ने ढोका खुल्ला रहेपनि तत्त्कालका लागि पार्टीको कार्यनिती जनताको जनबाद नै भएको बताउनु भयो ।

बिश्व कम्युनिष्ट आन्दोलनको नबिन प्रयोगका रुपमा आएको जनतको बहुदलिय जनबादको औचित्य अहिले पनि उत्तीकै महत्वपूर्ण रहेको बताउंदै उहांले गणतन्त्र स्थापना, समावेशी समानुपातीक प्रतिनिधीत्वको ब्यवस्था तथा संघिय संरचना निर्माणमा जनतको जनबादको पनि ठूलो योगदान रहेको चर्चा गर्नुभयो । पार्टी कार्यकर्ताहरुलाई दुबै बिचारका पक्षमा बहस गर्न भने छुट रहेको उहांको भनाई छ ।

नेकपाको प्रदेश नम्बर ५ का ईन्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले कम्युनिष्ट आन्दोलनले पुजिबादको बिकास गर्नै नसक्ने उल्लेख गर्दै पुंजिबादलाई कमजोर नपारी समाजबाद नआउने बताउनुभयो । कम्युनिष्ट पार्टीले पुंजिको उपयोग गरेपनि पुंजिबादको सेवा भने गर्न नसक्ने उहांको भनाई छ । बेदीले मदन भण्डारीको बिचारको औचित्य जिवन जिबान्तर सम्म रहिरहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group