काठमाडौं, १७ असार । नेपालको पूर्वी तथा मध्य तराईका विभिन्न भागमा हाल लामखुट्टे को टोकाइबाट मानिसमा सर्ने डेंगु रोग फैलिएको छ । झापा, पर्सा तथा चितवन, रौतहट, सर्लाही लगाएत जिल्लामा डेंगुको प्रकोप फैलिएको हो । कुल सात सयभन्दा बढी बिरामीहरू डेंगुरोगले ग्रसित भइसकेका छन् । के हो त डेंगु रोग रु तराइमा यो मौसममा किन डेंगुको प्रकोप बर्षेनी बढ्छ
यस विषयमा शुक्रराज ट्रपीकल तथा सरुवा रोग उपचार केन्द्रका रिसर्च संयोजक डा। शेर बहादुर पुनसंगको कुराकानी भिडियोसहित
प्रतिक्रिया दिनुहोस्