ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकसेवा आयोगले खुला गरेको विज्ञापनको फर्म म्याद सकि“दै


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   २ : २६   बजे

 

 

काठमाडौं, १७ असार । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा गरेको खुला विज्ञापनको फर्म भर्ने म्याद आज सकि“दैछ ।
आयोगले दरखास्तका लागि दिएको अन्तिम समयसीमाको अघिल्लो दिनसम्म ४ लाख १८ हजार ४७ जनाको आवेदन परेको छ ।

आयोगले गत जेठ १५ मा स्थानीय तहका प्राविधिक र अप्राविधिक पदहरुमा ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै असार ३ सम्म ‘सिंगल’ र १० गतेसम्म ‘डबल’ दस्तुर तिरेर आवेदन दिन समय तोकेको थियो । अनलाइन प्रणालीमा समस्या आएपछि आयोगले दोब्बर दस्तुर तिरेर दरखास्तका लागि आज असार १७ गतेसम्मको समय दिएको छ । आवेदन दिने म्याद आज राति १२ बजेसम्मका लागि भएकाले यो संख्या अझै बढ्न सक्नेछ । स्थानीय तहका लागि पहिलोपटक गरिएको विज्ञापनमा सबैभन्दा बढी आवेदन पुरुष उम्मेदवारकोतर्फबाट परेको छ । हालसम्म ३ लाख १८ हजार ६ सय ४७ आवेदन पुरुषको तर्फबाट मात्रै परेको छ ।

पुरुषको तुलनामा महिलाको आवेदन भने निकै कम छ । ९९ हजार ४ सय महिलाले मात्रै असार १६ सम्म आवेदन बुझाएका छन् । यो पुरुषको भन्दा २ लाख १९ हजार २ सय ४७ ले कम हो । समावेशीतर्फ भने आदिवासी जनजाति आवेदन बुझाउनेको पहिलो नम्बरमा छन् । आदिबासी जनजातितर्फबाट ४१ हजार ८ सय ७ आवेदन परिसकेको छ । त्यस्तै मधेसीबाट २३ हजार ४ सय ४९, दलितबाट २ हजार ९ सय ७०, अपांगबाट १ सय ३७ र पिछडिएको क्षेत्रबाट १ सय १३ जनाले स्थानीय तहको सेवाका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group