ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोजगारीको सिलसिलामा चार वर्षअघि भारत पुगेका सुरेन्द्रको लिङ्ग नै काटिदिएपछि…


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   ९ : १८   बजे

काठमाडौं, १८ असार ।  रोजगारीको सिलसिलामा चार वर्षअघि भारत पुगेका कञ्चनपुरका कृष्णपुर नगरपालिका–१ दोमिल्लाका एक युवकको भविष्य डामाडोल भएको छ ।

भारतमा तेस्रो लिङ्गीहरूले पैसा कमाउनका लागि २३ वर्षीय सुरेन्द्र सिंह मालको भविष्य डामाडोल पारिदिएका हुन् । ०७२ सालमा १२ कक्षाको परीक्षा दिएर पढाइ खर्चको जोहो गर्न भारत गएका उनको पढाइसँगै भविष्य नै डामाडोल भएको हो ।

भारतमा हुँदा तेस्रोलिङ्गी गिरोहले लिङ्ग नै काटिदिएपछि जिवन नै बर्बाद भएको सुरेन्द्रले बताए । गिरोहले उनलाई महिला बनाएर कमाउने धन्दामा प्रयोग गरेका थिए । उनले भने, लिङ्ग काटिदिए, महिला बनाएर महिलाकै जस्तो काम गराए ।’

दिल्लीभन्दा करिब ५० किलोमिटर टाढाको मेरिट भन्ने शहरका नइम खानले मालको लिङ्ग काटेर प्रयोग गरेका थिए । महिला भएपछि उनी लाजले घर आउन सकेका थिएनन् । तर, उनलाई त्यहाँ समस्या भएपछि ०७६ वैशाखको विशु पर्वका लागि गत वर्ष चैत अन्तिम साता नेपाल आएका थिए । सुरूमा महिलाको भेषमा नेपाल आउँदा कसैले सुरेश भनेर पत्याएका थिएनन् । अन्तमा उनको निधारमा भएको घाउ र स्वरबाट परिवारले चिनेका थिए ।

रोचन कुरा के छ, भने लिङ्ग काटेर तेस्रोलिसुरेन्द्रङ्गी बनाइदिने रिजमान खानका छोरा सुहिलले माललाई प्रेम गर्न थालेका छन् । सुहिलसँगै नेपाल आएका मालको विषयमा आफन्तले चासो राख्न थालेपछि उनीमाथि अन्याय भएको थाहा पाएको हो ।

अङ्गभङ्ग बेचबिखन गरेको भन्दै मालको परिवारले खानलाई कारबाहीको माग राखेपछिको केटालाई केटी बनाएको तथ्य खुलेको हो ।,

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group