ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४ बजे ओली र प्रचण्डको पत्रकार सम्मेलन, सर्वोच्च चुनाव भांड्न लागेको आरोप


एबीसी न्यूज
९ कार्तिक २०७४, बिहिबार   २ : ००   बजे

काठमाडौं ९ कात्तिक,। प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अलग अलग मतपत्र छाप्न सर्वोच्चले दिएको आदेश चुनाव भाँड्ने उद्देश्यले आएको एमालेले निश्कर्ष निकालेको छ । सरकार र सर्वोच्चको बुधबारको आदेश चुनावमाथि संशय पैदा गर्न लागेको भन्दै ४ बजे एमाले र माओवादी अध्यक्षले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सर्वोच्चको आदेशपछिको अवस्थाबारे छलफल गर्दै एमाले स्थायी कमिटी बैठकले सरकारको चुनाव भांड्ने उद्धेश्यलाई बुधबारको सर्वोच्चको आदेशल बल पुर्र्र्याएको निश्कर्ष निकालेको छ।
एमाले अध्यक्ष केपी ओलीका प्रमुख निजी सचिव राजेश ब्रजाचार्यका अनुसार विकसित राजनीतिक स्थिति र चुनावका बारेमा बाम गठवन्धले धारणा सर्वाजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो ।

दुई न्यायाधीशको संयुक्त इजलासले निर्णय गरिसकेको मुद्दामा एकल इजलासले अर्को आदेश दिएको बारेमा एमाले बैठकमा छलफल भएको थियो । अदालत नियतवश निर्वाचन आयोगको कार्यक्षेत्रमा प्रवेश गर्न खोजेको एमाले बैठकले आशंका गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १ हजार ३२५ पुग्यो, ८ हजार ८९८ अझै सम्पर्कविहीन

आज देशका केही भूभागमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपत्पछि प्रभावित र उद्धारकर्मीको मानसिक स्वास्थ्यमा ध्यान, मनोपरामर्श तीव्र

विदेशी भुक्तानी प्रदायकलाई नेपाल भित्र्याउन कानुनी बाटो खुलाउँदै सरकार

प्रधानमन्त्री उद्धार कोषमा १० दिनमा जम्मा भयो साढे ९ अर्ब, पुरानो हिसाब खै ?

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १ हजार ३२५ पुग्यो, ८ हजार ८९८ अझै सम्पर्कविहीन

काठमाडौंमा ग्यास अभाव हटाउन उद्योगी सक्रिय, बाहिरबाटै सिलिन्डर ‘बोटलिङ’ गरेर ल्याइँदै

आज देशका केही भूभागमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu