ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृतक परिवारलाई १ लाख दिने गौर नगरपालिकाको घोषणा


एबीसी न्यूज
३१ असार २०७६, मंगलबार   १ : ०९   बजे

 

रौतहट, ३१ असार। लगातार परेको वर्षाका कारण रौतहटको गौर नगरपालिकाले बाढीमा डुबेर मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ । असार २८ गतेका दिन आएको बाढीमा गौर नगरपालिकामा दुई जनाको मृत्यु भएको थियो ।

मृतक परिवारलाई तत्काल १५ हजार क्रिया खर्च उपलब्ध गराइएको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताएका छन् । बाढीमा डुबेर मृत्यु भएका स्थानीय वडा नम्बर ३ निवासी शिव मंगल पटेल र उमेश राउतको परिवारलाई एक एक लाख रुपैयाँ नगरपालिकाको तर्फबाट तत्काल सहयोग गर्न घोषणा गरेको छ । बाढी पीडितहरुलाई नगरपालिकाको तर्फबाट राहत वितरण गर्ने कार्य तीव्र रुपमा अगाडी बढ़ाइएको मेयर गुप्ताले जनाएका छन् ।

अहिलेसम्म रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । १ जना अझ बेपता रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group