ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढी बिस्फोटनमा घाईते राम सिंहको मृत्यु , ४ जना घाईतेको उपचार हुंदै ।


sharan sharan
२ श्रावण २०७६, बिहिबार   ११ : २५   बजे

कैलाली, २ साउन ।
धनगढीमा भएको बिस्फोटनमा परि एकजनाको ज्यान गएको छ । आज सांझ भएको बम बिस्फोटबाट घाईते भएका राम सिंहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिएकाछन् ।
प्रहरीले मृतक सिंहले नै बोकेको टिफिन बक्समा जडान गरिएको बम बिस्फोट भएको आशंका गरेको छ ।
बिस्फोटनमा परि घाईते भएकाहरुको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । सांझ ७ः३० बजे भएको फिस्फोटमा परि स्थानीय केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला घाईते भएका थिए । बिष्फोट घाईते केशवराज पाण्डेले संचालन गरेको निलम होटलमा भएको थियो ।
प्रत्यक्षेदर्शीका अनुसार मृतक राम सिंहले होटलको छेउमा झोला बिसाए लगत्तै ठुलो आवाजका साथ बम पड्केको थियो ।
घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले बताए । सिंह बिप्लप नेतृत्वको नेकपाका कार्यकर्ता तथा पुर्व माओबादी लडाकु भएको बताईएको छ । प्रहरीले घटनास्थलबाट १ थान चाईनिज पेस्तोल, एक थान मोटरसाईकल तथा केहि कागजपत्रहरु बरामद गरेको छ ।

मृतक रामसिंह

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा बनेको ताल फुटेको खबरपछि गोसाइँकुण्ड गाउँपालिकाको सतर्कता

सम्बन्धित

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu