ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनाथ आश्रमलाई जापानबाट सहयोग


admin
१० कार्तिक २०७४, शुक्रबार   ११ : ५४   बजे

पथरी, मोरङ, १० कात्तिक ।  रोजगारीका सिलसिलामा जापानमा रहेका नेपालीले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकम मोरङको उर्लाबारी–७ स्थित नमूना बालगृह अनाथ आश्रमलाई हस्तान्तरण गरिएको छ ।

विदेशमा रहेर पनि आफ्नो गाउँघरमा निरन्तर सहयोग गर्दै आउनुभएकी उर्लाबारी–७ घर भई हाल जापानमा कार्यरत ममता रानामगरको अगुवाइमा जापानमा नेपालीको निवासमा तिहारमा देउसी खेलेर संकलन गरिएको रु ५० हजार अनाथ आश्रमलाई हस्तान्तरण गरिएको हो ।

ममतासँगै बिन्द्र मल्ल, कञ्चन केसी, रुद्र उप्रेती र नगेन्द्र भेटवालले देउसी खेल्नुभएकोे सो रकम एक कार्यक्रमको आयोजना गरी ममताकी छोरी संगीता राना र उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले आश्रामकी अध्यक्ष मीना बराललाई हस्तान्तरण गर्नुभएको हो ।

जापानबाट समाजसेवी तेजन खड्कालाई उक्त रकम ममता र उहाँका देउसी खेल्ने साथीभाइले पठाउनुभएको थियो । विसं २०५९ मा स्थापना भएको आश्रममा हाल ४६ जना अनाथ बालबालिका आश्रित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

देउवाको चुनदेवी ‘कमब्याक’ : टिकट खोसियो, सभापति पद गयो, तर देउवाको शक्ति सकिएन !

सम्बन्धित

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu