ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रेकनसिटि पुगेको नेपाली टोलिलाई स्वागत


एबीसी न्यूज
५ श्रावण २०७६, आइतबार   १२ : ५६   बजे

वयल्स, युके , ५  साउन ।  माछापुच्छ्रे गाउपालिका धम्पुस ७ र वयल्स राज्यको ब्रेकनसिटिवीच भगिनि सम्बन्ध कायम भएको छ ।

उक्त गाउपालिकाबाट र ब्रेकनसिटि पुगेको भएका नेपाली टोलिलाई स्वागत गरेको छ । नेपाली टोलिलाई भर्खरै मात्र निर्बाचित मेयर काउन्सिलयर अन माथियज ,पुर्ब मेयर , उपमेयर , जुन भगिनि सम्बन्धको संयोजक मेजर खुसिमान गुरुङ ,समितिका पदअधिकारी बेर्यकन, धम्पुस भगिनि सम्बन्ध समितिका कोषाध्यक्ष तथा चेम्बरअफ कमर्सका केन्द्रीय सदस्य यदुनाथ अधिकारी ,सरु दाहाल अधिकारी लगाएको टोलिले नयाँ मेयरलाई कार्यकालको सफलताको शुभकामना दिनुभयो दिनुभएको छ ।

टिम लिडर यदुनाथ अधिकारीले उक्त कार्यक्रमा बोल्दै नेपालमा पनि यहाँ जस्तै ज्ञान ,सीप र प्रबिधि को सहयोग आह्वान गर्दै कृषि, हाइड्रो , उधोगमा लगानि तथा नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेपाल भ्रमणको निम्तो दिनु भएको छ । संयोजक खुसिमान गुरुङले पनि भगिनि सम्बन्धलाई मजभुत बनाउन र धम्पुस गाउमा पनि ब्रेकनसिटि जस्तै बिकाश गर्ने सोच छ बाटो, स्कुल,स्वास्थ अनि कृषि ,साथै पर्यटन क्षेत्रमा सुधार ल्याई गाउँ आफैमा निर्भर बनाउने ईच्छा ब्यक्त गर्दै दुबै पक्ष लाग्न जोड दिनुभयो ।

त्यहाँ स्थित मेयरले नेपालको बिकास निर्माण र प्रगतिबारेमा चासो राख्नु भएको थियो ।सदस्य मन्जु गुरुङ ले भगिनि सम्बन्ध आफ्नो गाउसग भयो यहाँ बस्दा मलाई नेपाल स्थित आफ्नै गाउँ थम्पुस बसेको आवस भएको बताउनुभयो । समाजसेबि तथा थाहा फाउन्डेसनका अध्यक्ष सरु दाहाल अधिकारीले दुबै सिटिलाई आयोजक बनाएर धम्पुस गाउमा एउटा बृहत जनरल तथा क्यान्सर स्वास्थ शिबिर गरेर सेवा गर्ने कुरा बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group