ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माणधिन क्षेत्रीय खेलमैदानको पर्खाल भत्किएपछि….


एबीसी न्यूज
७ श्रावण २०७६, मंगलबार   ५ : ५१   बजे

 

बझाङ , ७ साउन । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका भोपुरमा निर्माण हुन थालेको क्षेत्रीय खेलमैदानको पर्खाल भत्किएको छ ।
सामाजिक विकास मन्त्रालयबाट विनियोजित २० लाख लागतमा निर्माण हुन थालेको उक्त निर्वाचन क्षेत्रीय खेलमैदानको पर्खाल निर्माण कार्य नसकिदै भत्किएको हो ।

निर्माण हुन थालेको खेलमैदानको पर्खाल भत्किएपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी आएका छन । जयपृथ्वी नगरपालिका भोपूरका स्थानियबासी प्राविधिक हरिशंकर जोशीले निर्माण कार्य नसकिदै पर्खाल भत्किएको बारे सामाजिक संञ्जालमा “खेलमैदानको पर्खाल कसको कमजोरी कारण भत्केको हो आवश्यक छानविन गरी दोषिलाई कडा कारबार्हिको माग गरेका छन” ।

खेलमैदान निर्माण समितिका सदस्य दिपकराम जोशीले भने निर्माण समितिले पनि स्थानिय दिनेश रोकायालाई निर्माणको जिम्मा दिएका थियौ, भत्किएको पर्खाल पुनः निर्माण गरेपछि मात्र रकम भुक्तानी दिइने बताए ।

४ जनाको खेलमैदान निर्माण समिति गठन गरी निर्माण कार्य अघि बढाएका थियौ सत्यवादी उच्च माध्यामिक विद्यालयका प्राचार्य रामदत्त जोशीले भने पर्खाल निर्माण गर्ने क्रममा पर्खाल भत्किएको हुँदा निर्माण समितिले भत्किएको पर्खाल पुनः निर्माण गरे मात्र भुक्तानी दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu