ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा निर्माणाधिन पक्की पुलहरु अलपत्र


एबीसी न्यूज
७ श्रावण २०७६, मंगलबार   ६ : ०१   बजे

 

 

काठमाडौं , ७ साउन । सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङका सेती पारी सडक जोड्ने पक्की पुलहरु अलपत्र अवस्थामा रहेका छन । टेण्डर भएको तिनचार वर्ष बितिसक्दा पनि सेतीनदीमा निर्माणाधिन पक्की पुलहरु अलपत्र परेका हुन ।

ठेकदारको लापरवाहिका कारण तल्कोट गाउँपालिकामा देवसैन पुल,जयपृथ्वी नगरपालिकामा पानकोट पुल,खप्तड छान्ना गाउँपालिका जोड्ने तमेल पुल, थलारा गाउँपालिका जोडने झनाना पुल लगायत जिल्लामा विभिन्न ठाउँमा निर्माण हुन थालेका पक्की पुलहरु समयमा नै सम्पन्न हुन सकेका छैनन ।

समयमा नै पक्की पुलहरु निर्माण नभएकाले स्थानिय तहहरुले बर्षेनि झण्डै १ करोड भन्दा वढी रुपियाँ काठेपुल निर्माणमा खर्च गर्ने गरेका छन ।
सेतीपारी जोड्ने स्थानिय तहका प्रायजसो सबै ठाउँमा सडक जोडि सकेको तर सेती नदीमा पक्की पुलहरु निर्माण नहुँदा सेतीपारीका बासिन्दाहरु यातायाताका सुविधाहरुबाट बञ्चित हुदै आएका छन।

समयमा नै निर्माण गरीसक्नु पर्ने सेती नदीका पक्की पुलहरु ठेकदारहरुको लापरवाहीले निर्माण कार्य सम्पन्न गरीसक्नु पर्ने समय नाघिसक्दा समेत राज्यको करोडौ रकम पेश्की लिएर निर्माण कार्य अलपत्र पारेको मष्टा गाउँपालिकाका समाजसेवी रामचन्द्र रोकायाले बताए ।

निर्माण कार्य अलपत्र पार्ने ठेकदारलाई राज्यले कारबार्हिको दायरामा नल्याउदा समयमा नै विकास निर्माण कार्यहरु सम्पन्न नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group