ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइ नरेशको अन्त्येष्टिमा रक्षा मन्त्री प्रधान सहभागी


admin
१० कार्तिक २०७४, शुक्रबार   २ : २४   बजे

काठमाडौँ, १० कात्तिक । रक्षा मन्त्री भीमसेनदास प्रधान नेपाल सरकारको प्रतिनिधित्व गर्दै दिवंगत थाइ नरेश भूमिबोल अदुल्यादेजको शाही अन्त्येष्टिमा सरिक हुनुभयो ।थाइ नरेश अदुल्यादेजको हिजो बैंककमा अन्त्येष्टि गरिएको हो ।

मन्त्री प्रधानकी पत्नी विद्या वनमाली प्रधान, परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारी र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी पनि अन्त्येष्टि समारोहमा सामेल हुनुभएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार अन्त्येष्टि समारोहमा ४२ मुलुकका उच्चस्तरीय अतिथिहरुको सहभागिता थियो ।

थाइ नरेश महा बजिरलोङकर्न बोधिन्द्रदेवायवरङकनसँगको संक्षिप्त भेटमा मन्त्री प्रधानले थाइ नरेश अदुल्यादेजको अवसानबाट थाइ नरेश, थाइ शाही परिवार र थाइ जनताले व्यहोर्नु परेको अपूरणीय क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक समवेदना प्रकट गर्नुभयो ।

थाइ नरेश अदुल्यादेजको सन् २०१६ अक्टुबर १३ तारिखका दिन निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई बैंककको राजप्रासादमा अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न राखिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी सन् २०१७ मईमा बैंकक पुग्नुभई दिवंगत नरेशप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धनकुटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धनकुटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu