ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘तीनै तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन राष्ट्रिय समन्वय परिषद गठन’


एबीसी न्यूज
८ श्रावण २०७६, बुधबार   १ : ३९   बजे

 

काठमाडौं, ८ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन राष्ट्रिय समन्वय परिषद गठन गर्न लागिएको स्पष्ट पार्नु भएको छ ।

मन्त्री ढकालले प्रदेश र स्थानीय तहसँगको समन्वयलाई बलियो बनाउन सो परिषदको अध्यक्ष प्रधानमन्त्री आफै रहने कानुनी व्यवस्था गर्न लागिएको पनि बताउनु भयो । मंगलबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन बनेको विधेयक’ माथिको छलफलमा समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधानले पनि सो परिषदको अध्यक्ष प्रधानमन्त्री हुन पाउने व्यवस्था गरेको पनि स्मरण गराउनु भयो । प्रदेश र स्थानीय तहबाट हुने गल्ती करेक्सन गर्न पनि सो परिषदमा प्रधानमन्त्री अध्यक्ष रहन आवश्यक रहेको मन्त्री ढकालको तर्क छ ।

बैठकमा समितिका सदस्यहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि भएकाले सो परिषदको आवश्यक्ता नरहेको पनि तर्क गरेका थिए । तर मन्त्री ढकालले प्रदेश र स्थानीय सरकारलाई संविधानको मर्म र भावना अनुसार अघि बढाउन पनि सो परिषदको आवश्यक्ता महशुस गरिएको जवाफ दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group