ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जंगलको बीचमा ३० बर्ष देखी बाख्रासंगै खोरमा आमा छोरी


एबीसी न्यूज
९ श्रावण २०७६, बिहिबार   १ : ४५   बजे

काठमाडौं, ९ साउन । सानी गुरुङ बाख्रासंगै सुत्ने र बाख्राको खोरमै बसोबास गर्न थालेको करिब ३० बर्ष भयो । यो तीस बर्षको अबधी सम्म उनले दुई छोरा र दुई छोरीलाई त्यही खोरमै जन्म दिईन् । अझै उनको साथमा चार बर्षकी छोरी छन् । छोराले बिहे गरीसके नाती नातीना पनि भए तर यो बुढेसकालमा अझै पनि उनले बाख्राको साथ छोडेकी छैनन् । बाख्रासंगै खोरभित्र सुत्छिन्, खान्छिन् ।

चार बर्षकी छोरीको साथ उनी अझै पनि २० वटा बाख्राको साहारा बनेकी छन् । वरिपरी जंगल छ, कुनै पनि घर छैनन्, गोठ छैनन् । बिजुली बत्ति र पानीको समेत सुबिधा छैन । अनकन्टार ठाउंमा उनले यस्तो जिवन बिताउन थालेको दशकौं भईसक्यो । गोरखा जिल्लाको दुर्गम गाउं मध्ये एक गाउं काशी गाउं हो । कासी गाउं जाने बाटोमा सानी गुरुङको बाख्राको गोठ छ । उनको गोठ बाहेक अरु कुनै घर वा गोठ वरिपरि छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group