ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एड्मार्क कलेजमा रक्तदान कार्यक्रम सम्पन्न


एबीसी न्यूज
१२ श्रावण २०७६, आइतबार   २ : ४३   बजे

काठमाडौं, १२ साउन ।  धादिङ जिल्ला स्थित श्री आदर्श मा.वि.गजुरीका पूर्व विद्यार्थीहरुको संस्था श्री आर्दश स्कुल्स स्टुडेन्ट्स एल्मुनाई (आशा) ले शनिबार कलंकी स्थित एड्मार्क कलेजमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

संस्थाका अध्यक्ष किरण श्रेष्ठले यस्तो रक्तदानले बाढिपहिरो र दुर्घटनामा परेकाहरुलाई सहयोग गर्ने उदेश्यले पनि कार्यक्रम आयोजना गरेको बताए । उनले भने, अब चाडै नै गाउँका बिद्यालायका किशोरीहरुलाई लक्षित गरी बिभिन्न कार्यसँगै स्वास्थ्य शिविर पनि संचालन गरिने छ ।
रगतको अभाव पूर्ती गर्नका लागि विभन्न पेशा व्यवसायमा सम्लग्न रहेकाहरुले आयोजना गरेको रक्तदान कार्यक्रममा संचारकर्मी, व्यवसायी, कलाकार राजनीतिक कार्यकर्ताहरु तथा पुर्व बिद्यार्थीहरुले रक्तादान गरेका थिए ।

रक्तदानले हरेक बिपत्तिका कारण भईरहने रगत अभावलाई पूर्ती गर्न सहयोग पुग्ने एल्मुनाईका महासचिव उमाकान्त थपलियाले बताए । एल्मुनाईका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा गजुरी आदर्श मा ।वि। का पूर्व प्रधानाध्यापक सुदर्शन पाण्डे, कलाकार श्रीकृष्ण सिंखडा लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा ३५ भन्दा बढीले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu