ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार पन्थीले पुस्तक बेचेर गरे श्रमजीबीलाई सहयोग


sharan sharan
१९ श्रावण २०७६, आइतबार   ७ : ५१   बजे

बुटवल, १९ साउन ।
कम्पन पुस्तक विक्रिको केही रकम पत्रकार किशोर पन्थीले सामाजिक काममा खर्च गरेका छन । गुल्मी दिगामका लक्ष्मण भण्डारीको आर्थिक अवस्था कमजोर रहेको अवस्थालाई ध्यान दिदै पन्थीले पुस्तक विक्रि गरेको केही रकम भण्डारीलाई ब्यावसाय गर्न सहयोग गरेका छन । सहयोग रकमबाट ठेला बनाएर भण्डारीलाई प्रदान गरिएको छ ।
बुटवल ढवाहमा अस्थायी वसोवास गर्दै आएका भण्डारीलाई स्थानिय समाजसेवी जुद्धकुमार चौहानको संयोजनमा ठेला बनाई भण्डारीलाई हस्तान्तरण गरिएको छ । सहयोग प्राप्त ठेलामा जुस बनाउने मेसिन जडान गरि ब्यवसाय सुरु गर्ने भण्डारीले बताएकाछन् । पत्रकार किशोर पन्थीका तर्फबाट नया पत्रिका दैनिकका प्रदेश ५ का ब्यूरो प्रमुख समेत रहेका संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष विष्णु घिमिरे र समाजसेवी जुद्धकुमार चौहानले भण्डारीलाई ठेला हस्तान्तरण गरेका थिए ।
अध्यक्ष घिमिरेले पत्रकार पन्थीले पुस्तक विक्रिको रकम आर्थिक रुपले कमजोर रहेका भण्डारीको हितमा खर्च गरेको भन्दै पन्थीको प्रशंशा गरेका थिए । घिमीरेले अमेरिकामा वसेर पनि नेपालमा दर्साएको मायाप्रति आभार ब्यक्त गर्दैे आगामी दिनमा अझ बढी सञ्चार क्षेत्रमा प्रगतिको शुभकामना दिए ।
जनयुद्धको कठीन समयमा पत्रकारिता गरेका पत्रकार पन्थी नेपालमा रहदा विभिन्न सञ्चार माध्यममा सम्पादकका रुपमा कार्यरत थिए । गुल्मीमा जन्मेका पन्थी हाल अमेरिकाबाट प्रकाशन हुने खशोखासको प्रधानसम्पादक प्रकाशक, अमेरीकाबाट एबीसी न्युज नेपालका अमेरीका ब्यूरो प्रमुख तथा विभिन्न सञ्चार माध्यममा क्रियाशिल छन ।
नेपालको महाभुकम्पपछिको अवस्था चित्रण गर्दै उनले कम्पन पुस्तक प्रकाशित गरेका थिए । सो पुस्तक नेपाल, अमेरिकासहित अन्य मुलुकमा समेत विक्रि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group