ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा हतियार सहित २ जना पक्राउ


एबीसी न्यूज
१९ श्रावण २०७६, आइतबार   ३ : ३९   बजे

रुकुम, १९ साउन । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रहरीले २ जना लुटेरा पक्राउ गरेको छ। प्रहरी आयको देखेर उनिहरु भाग्न खोज्दा पाँच राउण्ड हवाइफायर गरेको प्रहरीले जनाएको छ।

चौरजहारी नगरपालिका–३ स्यालखोलाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। प्रक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालीका–१ कौशिलानगरका १९ वर्षीय गोरे थापा मगर र दैलेखको दुल्लु नगरपालिका–१३ लम्सका ३४ वर्षीय खड्कबहादुर बिक रहेका छन्।

उनीहरुको साथबाट कटुवा पेस्तोल जस्तो देखिने सानो हतियार थान एक र भरुवा बन्दुकलाई कटुवा पेस्तोल बनाएको नाल एक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए। चौरजहारी नगरपालिकामा केही दिन यता अवैध हातहातियारसहितको समूहले समूहले डोल्पा, जाजरकोट र रुकुम पश्चिमबाट जडिबुटी तथा यार्सा गुम्बा खरिद बिक्रीका लागी आउने जाने व्यापारीलगायत स्थानीयलाई हातहतियार देखाई चन्दा असुल्ने, फिरौती र लुटपाट गर्दै आएको प्रहरीले बताएको छ। उक्त समूहको गतिविधिलाई नियन्त्रण लिने क्रममा चेकजाँच गर्न खोज्दा केही उनीहरु भाग्न खोजेकाले नियन्त्रणमा हावाइफायर गर्नु परेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu