ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिब्दीकोटमा बर र पिपल संरक्षण गर्ने योजना सार्वजनिक (भिडियोसहित)


एबीसी न्यूज
२४ श्रावण २०७६, शुक्रबार   १ : ५३   बजे

 

रिब्दीकोट, २४ साउन । रिब्दीकोट गाउ“पालिकाले गाउ“पालिका भित्र बर र पिपल संरक्षण गर्ने योजना सार्वजनिक गरेको छ । गाउ“पालिकाले योजनानै बनाएर जलेश्वर मन्दिर परिसमा १०८ बर पिपलका बिरुवा रोपिएको छ । पाल्पाको रिब्दीकोट गाउ“पालिकाले जिल्लाकै नमुना कामको थालनी गरेको छ । धेरै जसो स्थानीय तहले बाटोघाटो कूलो र भवन निर्माण गरेका छन् भने रिब्दीकोटले सामाजिक सद्भाव र धार्मिक क्रियाकलापलाई पनि बढावा दिदै गाउ“पालिकामा बजेट नै बिनियोजन गरेर पर्यटकीय स्थल जलेश्वरमा बर पिपलको बिरुवा रोपेको छ ।

धार्मिक मान्यता अनुसार बर पिपलको पुरानो इतिहास र मान्यता रहेता पनि पछिल्लो समय बर पिपलको उचित संरक्षण नहुदा लोप हुने अबस्थामा पुगेका कारण पनि बर पिपलका बिरुवा रोपिएको गाउ“पालिका अध्यक्ष नारायण बहादुर जिसिले जानकारी दिए । रिब्दीकोट गाउ“पालिका प्रशिद्ध जलेश्वर शिद्ध मन्दिर क्षेत्रमा १ सय ८ पिपलका विरुवा सामूहिक रुपमा रोपेपछि यस क्षेत्रको धार्मिक महत्व निकै बढेको छ । स्थानीय सरकारले सक्रियता देखाएकोमा यहा“का स्थानीयहरु निकै खुसी भएका छन् ।

पिपलका बिरुवा रोपेर जलेश्वर मन्दिरलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न स्थानीय वासिन्दा दिनहु खटिरहेका छन् ।
प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रुपमा अत्यन्तै महत्वपूर्ण स्थल जलेश्वर क्षेत्र विकासमा योगदान पुग्ने गाउपालिकाको विश्वास छ । ६५ रोपनी जग्गामा विभिन्न किसिमका विरुवा लगाएर यसलाई वोटानिकल गार्डेनका रुपमा विकास गर्ने लक्ष्य गाउपालिकाको रहेको छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रुपमा अत्यन्तै महत्वपूर्ण स्थल जलेश्वर क्षेत्र विकासमा योगदान पुग्ने गाउपालिकाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group