ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङ सदरमुकामका सामुदायिक विद्यालय जिर्ण बन्दै (भिडियोसहित)


एबीसी न्यूज
२८ श्रावण २०७६, मंगलबार   १ : २३   बजे

बझाङ, २८ साउन ।सरकाले मुलुकलाई समृद्ध बनाउन शिक्षामा जति लगानी गरेपनि सात नम्बर प्रदेशको बझाङ भने शिक्षाको उज्यालोबाट त्यति लाभान्वित बन्न सकेको छैन । कतै शिक्षक अभाव त कतै विद्यालयको भौतिक संरचना जिर्ण बन्दै गएका छन् । बझाङको सदरमुकाम चैनपुरमै रहेको नमुना निम्न माध्यामिक बिधालय चैनपुरको जिर्ण भवनले बिद्यार्थीको पठनपाठन नै प्रभावित बन्दै गएको छ ।

बिदालमा कक्षा कोठाको अभाबमा बिद्यार्थीको पठनपाठन प्रभाबित बन्दै गएको छ । यस बिद्य्यालयमा करिब १ सय ४५ जना दलित बिधार्थी रहेका छन् जसमा ७४ जना छात्र छन् ७१ जना छात्रा छन रहेका छन । बिद्यार्थीलाई खानेपानी देखि अन्य अत्यावसकिय कुराहरुको अभाव बिद्यालयमा यथावत रहेको छ । बिद्यालयमा बिद्यार्थीका लागि चाहिने भौतिक संरचनको अभाव रहेको छ । सामान्य कच्ची भवनमा पठनपाठन गराउनुपर्ने बाध्यता रहेको छ । जसले गर्दा बिद्यार्थीमा निकै र त्रासको बतावरण पैदा हुने गरेको छ ।

खेलमैदानको अभावमा बिधार्थीले अतिरिक्त क्रियाकलाप गर्न वाट पनि बन्चित हुनु परेको छ ।बिद्यालयमा पढ्न आउनै निकै कठिन भएको बताउ“छन् बिद्यार्थी । खानेपानीको अभाव, जिर्ण विद्यालय भवन र खुल्ला चौरमा बसेर पठनपाठन गर्नुपर्दा निकै असहज हुनेरको बिद्यार्थी बताउ“छन् । कक्षाकोठाको अभावमा संयुक्त कक्षा चलाउनु परेको बताउ“छन् शिक्षक गजेन्द्र रसाईली । २०४२ सालमा सेती परियोजनाले बनाएको भवन जिर्ण बनेको छ ।

तर, यसको जिर्णैद्धार गर्नमा कसैको पनि चासो र चिन्ता पुग्न सकेको छैन । बिद्यालय व्यवस्थापन समिति वा शिक्षिकहरु आफै पनि बिद्यालयको स्तर उन्नतीमा लाग्नु पर्ने देखिन्छ । बर्षेनी भवन निमार्णका नाममा करौडौ बजेट आउ“छ तर, हुनेखानेकै मनोमानीमा त्यो रकम झ्वाम पर्ने प्रबृतिले बिद्यालय भवन बन्न सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group